समाचार

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय गेब्रियल बोरिक निर्वाचित

अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो । चिलीमा सरकार बिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो...

पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट

आफ्नो बासस्थान नै हराउँदै जानुका साथै बढ्दो बस्ती विकास, धुलोधुवाँ लगायतका कारण पनि यिनीहरू संकटमा पर्दै अर्का संरक्षणकर्मी यामबहादुर नेपालीले बताए । विगत १६ वर्ष यता रेष्टुरेण्टमा गिद्धलाई खाना खुवाउने...

मंगलबार, ०२ असार २०८३
क्रिसमसका बेला हुने यात्राले ओमिक्रोन फैलाउने अमेरिकी विज्ञको चेतावनी

क्रिसमसका बेला हुने यात्राले ओमिक्रोन फैलाउने अमेरिकी विज्ञको चेतावनी

अमेरिकी संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले ओमिक्रोनमा फैलन सक्ने असाधारण क्षमता रहेको बताएका हुन् । कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्दैछन् । युरोपमा...

मंगलबार, ०२ असार २०८३
कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक(सूचीसहित)

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक(सूचीसहित)

कोइरालाले ३८३६ मत प्राप्त गरेका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा...

मंगलबार, ०२ असार २०८३
एमसीसीबारे अन्य दलहरुसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन

एमसीसीबारे अन्य दलहरुसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन

कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ...

मंगलबार, ०२ असार २०८३
'दलहरुसँग निरन्तर छलफल गरी एमसीसीलाई एउटा निष्कर्षमा पुर्याउछौं'

'दलहरुसँग निरन्तर छलफल गरी एमसीसीलाई एउटा निष्कर्षमा पुर्याउछौं'

बैठकमा एमसीसी र संसदको गतिरोधका विषयमा छलफल भएको थियो । कार्कीका अनुसार बैठकमा एमसीसीकाबारेमा दलका नेताहरुले आ आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । अब एमसीसीकाबारे छलफल गरी एउटा निष्कर्षमा पुर्याउने...

मंगलबार, ०२ असार २०८३
अझै टुङ्गो लागेन मेलम्चीमा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय

अझै टुङ्गो लागेन मेलम्चीमा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय

सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका...

मंगलबार, ०२ असार २०८३
काठमाडौँ उपत्यकामा दैनिक ३० करोड लिटर पानी अपुग, १३ करोड लिटर मात्र आपूर्ति

काठमाडौँ उपत्यकामा दैनिक ३० करोड लिटर पानी अपुग, १३ करोड लिटर मात्र आपूर्ति

काठमाडौँ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नक्खु मुहान, शेषनारायण, हिटीटोल, सातमूल, कुटुरी, देवकी वासुकी, बल्खुखोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ...

मंगलबार, ०२ असार २०८३
अरुण दास हत्या प्रकरणः हत्यासँग सम्बन्धित अडियो रेकर्ड फेला (अडियोसहित)

अरुण दास हत्या प्रकरणः हत्यासँग सम्बन्धित अडियो रेकर्ड फेला (अडियोसहित)

मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरीर अलग छ। तपाईँ एक÷दुई दिनमा थाहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा बताएका छन् । प्रहरीका अनुसार...

मंगलबार, ०२ असार २०८३
विद्युत खपत तीन सय मेगावाटले बृद्धि, असारसम्म दुई हजार मेगावाट पुग्ने अनुमान

विद्युत खपत तीन सय मेगावाटले बृद्धि, असारसम्म दुई हजार मेगावाट पुग्ने अनुमान

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि भएको बताए । “घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिशनको...

मंगलबार, ०२ असार २०८३
'सत्ता गठबन्धनमा सहमति भएपछि मात्र एमसीसी अघि बढ्छ'

'सत्ता गठबन्धनमा सहमति भएपछि मात्र एमसीसी अघि बढ्छ'

उनले भने “नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसीसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर...

मंगलबार, ०२ असार २०८३
दैनिकजसो बाघले आक्रमण गर्न थालेपछि त्रासमा राप्ती सोनारीवासी

दैनिकजसो बाघले आक्रमण गर्न थालेपछि त्रासमा राप्ती सोनारीवासी

उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिँदा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए । आलीनगर पुग्नैलाग्दा ओरालो बाटोमा...

मंगलबार, ०२ असार २०८३