समाचार

रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

रुसी ग्यास पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गरेको छ । रुसले आफूले हमला गर्ने...

बुधबार, ०६ जेठ २०८३
लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् । जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै...

बुधबार, ०६ जेठ २०८३
अफगानिस्तानका दुई करोड ३० लाख मानिस अतिभोकमरीको चपेटामा

अफगानिस्तानका दुई करोड ३० लाख मानिस अतिभोकमरीको चपेटामा

एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सवैलाई अनुरोध गरेको छ । तत्कालिन विद्रोही तालिवान समूहले राजधानी काबुलमा आक्रमण गरेकाले तत्कालिन राष्ट्रपतिले देश छाडेर भागेपछि तालिवान...

बुधबार, ०६ जेठ २०८३
अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने

अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने

मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिए । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले हाल बन्द विद्यालय खोल्न दिन माग गरेका छन् ।

बुधबार, ०६ जेठ २०८३
चार खेलाडीमाथिको कारबाही फिर्ता लिने क्यानको निर्णय

चार खेलाडीमाथिको कारबाही फिर्ता लिने क्यानको निर्णय

सोमपाल कामीको ग्रेडलाई लिएर यसअघि सुरु भएको विवादले गर्दा क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो। उनीहरु लगायत चार खेलाडीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो...

बुधबार, ०६ जेठ २०८३
चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन मन्त्रालयको अनुरोध

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन मन्त्रालयको अनुरोध

हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत...

बुधबार, ०६ जेठ २०८३
सामाजिक संजालमा अनुमतिबिना तस्बिर/भिडियो प्रकाशन गरे कारबाही

सामाजिक संजालमा अनुमतिबिना तस्बिर/भिडियो प्रकाशन गरे कारबाही

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृह मन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको...

बुधबार, ०६ जेठ २०८३
संविधान बमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

संविधान बमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले संविधानको भावनाबमोजिम समयमै स्थानीय निर्वाचन गर्नुपर्ने र अन्य निर्वाचनहरु पनि समयमै गरेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने राष्ट्रपतिले बताएको जानकारी दिए । ...

बुधबार, ०६ जेठ २०८३
मनाङमा जनसङ्ख्या भन्दा बढी मतदाता !

मनाङमा जनसङ्ख्या भन्दा बढी मतदाता !

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी...

बुधबार, ०६ जेठ २०८३
सोलुखोला जलविद्युत् आयोजनाको सुरुङमा खसेर एक मजदूर बेपत्ता

सोलुखोला जलविद्युत् आयोजनाको सुरुङमा खसेर एक मजदूर बेपत्ता

बिहीबार हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेका र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा बारा...

बुधबार, ०६ जेठ २०८३