समाचार

२४ लाख डोज खोप खोज्न समिति गठन

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । ...

'चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ आउँछ'

'चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ आउँछ'

अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौं  उपत्यकामा आउने विश्वास दिलाउँदै उनले एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिए...

बुधबार, ०६ जेठ २०८३
२५ हजार धरौटी बुझाएर रायभर कारागारमुक्त

२५ हजार धरौटी बुझाएर रायभर कारागारमुक्त

सर्वोच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर कारागारमुक्त भएका हुन् । सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजस्व छली गरेका...

बुधबार, ०६ जेठ २०८३
पाँच महिनामा नागढुंगा सुरुङ निर्माण सक्ने योजना

पाँच महिनामा नागढुंगा सुरुङ निर्माण सक्ने योजना

जापानीज निर्माण कम्पनीका तर्फबाट झण्डै २० र तीन जना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली रहेका छन् । विसं २०७६ असोजमा...

बुधबार, ०६ जेठ २०८३
'स्थानीय तहलाई रिक्त बनाउने कुरा लोकतन्त्र र विधिको शासनको उपहास'

'स्थानीय तहलाई रिक्त बनाउने कुरा लोकतन्त्र र विधिको शासनको उपहास'

विज्ञप्तिमा भनिएको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा...

बुधबार, ०६ जेठ २०८३
राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । यसअघि माघ ३ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारणवश भन्दै स्थगित गरिएको थियो । ...

बुधबार, ०६ जेठ २०८३
वैदेशिक रोजगारका समस्या सम्बोधन गर्न श्रम मन्त्रालयमा कल सेन्टर स्थापना

वैदेशिक रोजगारका समस्या सम्बोधन गर्न श्रम मन्त्रालयमा कल सेन्टर स्थापना

कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि ११४१ र १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने [email protected] इमेलको पनि व्यवस्था गरिएको छ । वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी...

बुधबार, ०६ जेठ २०८३
साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित

साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित

सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ । ...

बुधबार, ०६ जेठ २०८३
वाग्मती किनारका अनधिकृत संरचना हटाइने

वाग्मती किनारका अनधिकृत संरचना हटाइने

नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक...

बुधबार, ०६ जेठ २०८३
खोप लगाउन दाङका विद्यालय सञ्चालन

खोप लगाउन दाङका विद्यालय सञ्चालन

कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । ...

बुधबार, ०६ जेठ २०८३
'ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न हुँदैन'

'ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न हुँदैन'

उनले भने, “गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।” कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव...

बुधबार, ०६ जेठ २०८३
अप्रेसन लिमाः यसरी पक्राउ परे नक्कली मदिरा कारोबारी

अप्रेसन लिमाः यसरी पक्राउ परे नक्कली मदिरा कारोबारी

बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पर्साका सन्तोषचन्द्र बख्रेल, काठमाडौंका शैलेन्द्र पन्त, पर्साका रवीन पाख्रिन र सर्लाहीका नारायणप्रसाद घिमिरे...

बुधबार, ०६ जेठ २०८३