रसरंग

नारायण गजमेर र मेलिना राईको गीत टिका जमरा सार्वजनिक गरिँदै

नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ‘ टिका जमरा’ सार्वजनिक गरिँदै छ । ...

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘रिमै’को प्रिमियर

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘रिमै’को प्रिमियर

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को प्रिमियर शो सम्पन्न भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक

अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टाइटल ट्रयाकमा र्यापर भियोमाको शब्द, संगीत र स्वर छ । ...

आइतबार, ०६ बैशाख २०८३
चलचित्र गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा

चलचित्र गुन्यु चोलो : द ड्रेस’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘गुन्यु चोलो :द ड्रेस’को प्रि–बुकिङ आजदेखि प्रदर्शनमा आएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर सम्पन्न ,भोलीदेखि प्रदर्शनमा

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर सम्पन्न ,भोलीदेखि प्रदर्शनमा

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ग्राण्ड  प्रिमियर शो सम्पन्न भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
चलचित्र ‘मिरमिरे’को छायाकंन सम्पन्न

चलचित्र ‘मिरमिरे’को छायाकंन सम्पन्न

यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको नयाँ सिनेमा ‘जलाकी’ पोस्टर सार्वजानिक गरिएको छ । सोमबार अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको हो...

आइतबार, ०६ बैशाख २०८३
गायक आशिष सचिनले चीनको ग्वान्जाओमा दिए प्रस्तुती

गायक आशिष सचिनले चीनको ग्वान्जाओमा दिए प्रस्तुती

गायक आशिष सचिनले चीनको  ग्वान्जाओमा एक विशेष प्रस्तुती दिएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक गरिएको छ । मंगलबार निर्माणपक्षले मोसन टिजर सार्वजनिक गरेको हो । ...

आइतबार, ०६ बैशाख २०८३
अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

अमिताभ बच्चनको निवासअघि प्रशंसकहरूले गरे जय जयकार

बलिउडका सुपरस्टार कलाकारहरुले आफ्ना प्रशंसकहरुलाई विशेष र अलग्गै समय व्यवस्थापन गर्ने गर्छन् । ...

आइतबार, ०६ बैशाख २०८३
‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्। ...

आइतबार, ०६ बैशाख २०८३