रसरंग

रंगमन्चमा उत्साह, व्यवसायिकतामा चुनौती

रंगमन्चमा उत्साह, व्यवसायिकतामा चुनौती

पछिल्लो समय नेपालमा नाटक अर्थात रंगमन्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रंगमन्च निर्माणमा उल्लेख्य भूमिका खेलेका वालकृष्ण समको समयदेखि नेपालमा नाट्य क्षेत्र चर्चामा छ । ...

आइतबार, ०६ बैशाख २०८३
फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार

फिल्म क्षेत्रमा २०२५ : प्रतिकूल परिस्थितिमा उच्च व्यापार

सन् २०२५ नेपाली चलचित्र क्षेत्रका लागि उल्लेख्य नै रहयो । चलचित्रको कथावस्तु र कतिपय चलचित्रका गीतहरु सर्वाधिक रुचाइएकामा गणना भए । व्यवसायिक दृष्टिकोणले वितेको एक बर्ष नेपाली चलचित्रहरुले उल्लेख्य व्यापार...

आइतबार, ०६ बैशाख २०८३
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन

शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन

हाउस अफ फेसन नेपालको बहुप्रतिक्षित प्रतियोगिता ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को भोलि पुस १२ गते शनिवार काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिँदैछ । ...

आइतबार, ०६ बैशाख २०८३
चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ । ...

आइतबार, ०६ बैशाख २०८३
हरेक शुक्रबार कलाकारका लागि परीक्षा हो : रमेश उप्रेती

हरेक शुक्रबार कलाकारका लागि परीक्षा हो : रमेश उप्रेती

कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती

‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती

नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज पौष ४ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारदेखि हलमा लागेको हो । ...

आइतबार, ०६ बैशाख २०८३
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल

‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक

बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक

चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

अर्जुन घिमिरे पाँडे निर्देशित चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै छ । यस चलचित्रमा नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्य देख्न सकिन्छ । ...

आइतबार, ०६ बैशाख २०८३
राज्यले कलाकारलाई मार्गनिर्देशन गर्न सकेन : गायक नारायण थापा

राज्यले कलाकारलाई मार्गनिर्देशन गर्न सकेन : गायक नारायण थापा

नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गरेका छन् । उनले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैं प्राथमिकता दिएको बताए...

आइतबार, ०६ बैशाख २०८३