काठमााडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
देशमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आजैका मिति देखि लागु हुनेगरी ओलीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
ओली २०८१ असार ३१ मा नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया