काठमाडौं । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । तर उनको परिचय खुलेको छैन् ।
सोमबार जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उपचार क्रममा ज्यान गुमाएका उनको परिचय खुलेको छैन । अस्पतालमा एकसय बढी घाइतेको उपचार भइरहेको छ ।
प्रतिक्रिया