खेल खबर

शहीद स्मारक बी डिभिजन लिग फागुन १८ देखि हुने

त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, ब्वाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका...

पोखरामा ठेलो खेल प्रतियोगिता हुने

पोखरामा ठेलो खेल प्रतियोगिता हुने

प्रतियोगिताको प्रथम हुनेले उपाधिसहित ६० हजार पुरस्कार पाउने छन् भने द्धितीय र तृतीयले क्रमशः ३० हजार र १५ हजार प्राप्त गर्नेछन् । गाउँमा खेलिनेभन्दा केही फरक तरिकाले प्रतियोगिता सञ्चालन हुने...

आइतबार, ०६ बैशाख २०८३
एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

एनआरटी र हिमालयन शेर्पाको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल बराबरीमा टुङ्गिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
मछिन्द्रद्वारा च्यासल पराजित

मछिन्द्रद्वारा च्यासल पराजित

मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिलले एक÷एक गोल गरे । जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।...

आइतबार, ०६ बैशाख २०८३
नेपाल यूएईसँग पराजित

नेपाल यूएईसँग पराजित

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले ३४ रनको योगदान दिए। नेपालले सुरुवात भने राम्रो गरेको थियो । ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरेका...

आइतबार, ०६ बैशाख २०८३
देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साताबाट

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साताबाट

प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ...

आइतबार, ०६ बैशाख २०८३
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा ओमान पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा ओमान पराजित

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार गर्यो । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३,...

आइतबार, ०६ बैशाख २०८३
‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स विजयी

‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स विजयी

खेलको २५औँ मिनेटमा ब्रिगेड ब्वाइजका ड्याडीले फ्री–किकमार्फत गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । त्यस्तै खेलको २७औँ मिनेटमा श्यामबाबुले गोल गर्दै फ्रेन्डसलाई २–१ को अग्रता दिलाए । खेलको पहिलो...

आइतबार, ०६ बैशाख २०८३
मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल दशरथ रङ्गशालामा हुने

एन्फाको अनुसार खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । ...

आइतबार, ०६ बैशाख २०८३
मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको...

आइतबार, ०६ बैशाख २०८३
रविको गोलमा पुलिसको जित

रविको गोलमा पुलिसको जित

मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टी अवसरलाई च्यासलका विदेशी...

आइतबार, ०६ बैशाख २०८३
टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण गरिने

टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण गरिने

स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जीणोद्वार गर्न विस्तुत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । टोड्केमा पूर्वाधार बनाउन रघुगङ्गा गाउँपालिकाले खेलमैदानसहित चालू आर्थिक...

आइतबार, ०६ बैशाख २०८३