खेल खबर

पुलिस र एपिएफको खेल बराबरीमा

समान खेल खेलेको एपिएफको भने १५ अङ्क भएको छ । लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरुको भने टुङ्गो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको...

नेपाल–पाकिस्तान टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

नेपाल–पाकिस्तान टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

चार समूहका विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिता दुई मुलुकबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ सो खेल प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत...

आइतबार, ०६ बैशाख २०८३
विराटनगरमा ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता हुने

विराटनगरमा ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता हुने

प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ...

आइतबार, ०६ बैशाख २०८३
ए डिभिजन लिगमा जाउलाखेलको जीत

ए डिभिजन लिगमा जाउलाखेलको जीत

यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१...

आइतबार, ०६ बैशाख २०८३
च्यासल रेलिगेसनमा

च्यासल रेलिगेसनमा

त्यसपछि खेलको ५६औँ मिनेटमा च्यासलका मौसा अबगानाले एक गोल फर्काए । मौसाले पेनाल्टीबाट एक गोल फर्काए पनि च्यासल २–१ ले पराजित भयो । फ्रेन्ड्सका गोलकिपर राहुल यादवले पेनाल्टी क्षेत्रभित्र राजीव...

आइतबार, ०६ बैशाख २०८३
विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो जित

विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो जित

फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११ तथा कपिल कुमारले ४ रन जोडे । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने गुल्सन...

आइतबार, ०६ बैशाख २०८३
अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा कुशलको  शतक

अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा कुशलको शतक

कुशलले आठौँ अन्तर्राष्ट्रिय खेलमै शतक प्रहार गर्न सफल भएका हुन् । योसँगै कुशलले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा अर्धशतकको संख्या पनि पाँच पुर्याएका छन् । पारसले अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा चार वटा अर्धशतक प्रहार...

आइतबार, ०६ बैशाख २०८३
पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पुरा गर्दै तेस्रोस्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै...

आइतबार, ०६ बैशाख २०८३
विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात

अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । ओमानका नासिम खुशीले १८ बलमा एक चौका र...

आइतबार, ०६ बैशाख २०८३
ए डिभिजन लिगमा एपिएफले मनाङलाई हरायो

ए डिभिजन लिगमा एपिएफले मनाङलाई हरायो

यता मनाङका लागि भने अन्जन विष्टले एक गोल फर्काए । सुरुवाती एक गोलको अग्रता उल्टाएर एपिएफले जित निकालेको हो । खेलको ३७ औँ मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई सुरुवाती...

आइतबार, ०६ बैशाख २०८३
आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

उनले आशिष गुरुङको पासमा गोल गरेका हुन् । यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथुले रातोकार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो । हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई...

आइतबार, ०६ बैशाख २०८३
‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि मछिन्द्रले २०७६ सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यतिबेला मछिन्द्रले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै...

आइतबार, ०६ बैशाख २०८३