खेल खबर

प्रिमियर लिग : रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित, आर्सनल र टोटेनहम पराजित

फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक प्रेरित म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा युनाइटेडले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ३–२ को...

झापा सुपर लिग क्रिकेटको उद्घाटन खेलमा विराट विजयी

झापा सुपर लिग क्रिकेटको उद्घाटन खेलमा विराट विजयी

आइतबार बिर्तामोडको बोस्टन ब्लास्टर्स र धुलाबारी टाइगर्सबीच पहिलो र भद्रपुर राइजिङ र सनराइज काँकडभिट्टाबीच दोस्रो खेल आयोजना हुने आयोजक समितिका अध्यक्ष हिमाल विकेले बताए । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजना...

आइतबार, ०६ बैशाख २०८३
श्रीलंकामा सरकारको विरोधमा जयसूर्यालगायत क्रिकेटर सडकमा 

श्रीलंकामा सरकारको विरोधमा जयसूर्यालगायत क्रिकेटर सडकमा 

शनिबार राजधानी कोलम्बोमा भएको प्रदर्शनमा उत्रिएका जयसूर्याले श्रीलंका अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको बताएका छन्। उनले आफ्नो प्रदर्शन अहिंसात्मक भएको भन्दै श्रीलंकामा राजनीतिक परिवर्तन नै अन्तिम विकल्प भएको बताए। उनले...

आइतबार, ०६ बैशाख २०८३
शीर्षस्थानमा रहेको एसी मिलानको सहज जित

शीर्षस्थानमा रहेको एसी मिलानको सहज जित

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले सहज जित हात पारेको छ। मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोली मिलानले जिनोआलाई २–० ले पराजित गरेको हो। मिलनको जितमा राफयल...

आइतबार, ०६ बैशाख २०८३
आईपीएल : कोलकातामाथि हैदराबादको ७ विकेटको जित

आईपीएल : कोलकातामाथि हैदराबादको ७ विकेटको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदराबादले जित हात पारेको छ। राहुल त्रिपाठी र एडेन माक्ररमको उत्कृष्ट ब्याटिङमा हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको हो।

आइतबार, ०६ बैशाख २०८३
नेपालले जिम्बावे 'ए'सँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

नेपालले जिम्बावे 'ए'सँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र...

आइतबार, ०६ बैशाख २०८३
श्रीलंकाका पूर्व क्रिकेटर भोक हड्तालमा 

श्रीलंकाका पूर्व क्रिकेटर भोक हड्तालमा 

श्रीलंकाका पूर्वक्रिकेटर धम्मिका प्रसाद देशमा व्याप्त आर्थिक संकट तथा ३ वर्षअघि इस्टरमा भएको आतंकवादी हमलाको विरोधमा भोक हड्तालमा बसेका छन्।  ...

आइतबार, ०६ बैशाख २०८३
जो रुटले त्यागे इंग्ल्याण्डको कप्तानी  

जो रुटले त्यागे इंग्ल्याण्डको कप्तानी  

इंग्ल्याण्ड टेस्ट टिमका कप्तान जो रुटले कप्तानी पदबाट राजीनामा गरेका छन्। वेष्ट इन्डिज शृंखलामा पराजय भोगेपछि रुटले यो कदम उठाएका हुन्। उनी विगत ५ वर्षदेखि टिमको कप्तान नियुक्त थिए। ...

आइतबार, ०६ बैशाख २०८३
एएफसी एसिया कप छनोट : आजबाट फुटबल टोलीको प्रशिक्षण

एएफसी एसिया कप छनोट : आजबाट फुटबल टोलीको प्रशिक्षण

आसन्न एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज (शुक्रबार)बाट नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
युरोपा लिग : बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो, फ्रान्कफुर्ट र वेष्ट ह्याम सेमिफाइनलमा

युरोपा लिग : बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरियो, फ्रान्कफुर्ट र वेष्ट ह्याम सेमिफाइनलमा

जर्मन क्लब फ्रान्कफुर्ट युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति क्याम्प नउमा सम्पन्न क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फ्रान्कफुर्ट सेमिफाइनलमा पुगेको...

आइतबार, ०६ बैशाख २०८३
आईपीएल : अंकतालिकाको शीर्ष स्थानमा उक्लियो गुजरात

आईपीएल : अंकतालिकाको शीर्ष स्थानमा उक्लियो गुजरात

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले जित हात पारेको छ। जितसँगै नवप्रवेशी टोली गुजरात प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।  ...

आइतबार, ०६ बैशाख २०८३
हेम्जा युनाईटेड बन्यो ‘कास्की लिग च्याम्पियन

हेम्जा युनाईटेड बन्यो ‘कास्की लिग च्याम्पियन

उपाधि जितेको हेमजा युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद  ७५ हजार प्राप्त गर्यो भने उपविजेता शितलज्योतिले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५० हजारमा चित्त बुझायो । ...

आइतबार, ०६ बैशाख २०८३