
वार्न स्कुले जीवनमा एथलेटिक्सका राम्रा खेलाडी थिए। पछि फुटबलमा पनि होम्मिए। तर, क्रिकेटमा सफलता पाउन थालेपछि निर्धक्क यतै लागे। आफ्नो करिअरको पहिलो टेस्टमा वार्नको प्रदर्शन निकै खराब रह्यो। भारतका रवी...
खेलको २४औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक सङ्कटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए । ...
जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो । जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार नगद पुरस्कार पाएको छ । उपविजेता पाँचपोखरी टिमले ४०...
दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोकै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ र २० हजार पुरस्कार पाएका छन् । जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्वितीय...
निधार्रित ८० मिनटको खेलमा २–२ गोलको बरावरी भएपछि टाईव्रेकरमा खेल गएको थियो । जाउलाखेलका विदेशी खेलाडी जुनियरले १२ औं र ३४ औ मिनटमा गोल गरेका थिए । उता सातदोवाटाको मार्टिन्सले...
कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे । उनी म्यान अफ द फाइनलसमेत चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए । उपाधिसँगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२...
उनले सन् १९९९ मा एक दिवसीय विश्वकप उपाधि जितेका थिए भने सन् १९९३ देखि सन् २००५ बीचमा खेलेको १९४ एकदिवसीय खेलहरूमा २९३ विकेट लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २००७...
तर सामाजिक युवाका विकास दर्जीले १६औँ मिनेट तथा वसन्तबहादुरले २१औँ मिनेटमा गोल गर्दै खेललाई दुई÷दुई को बराबरीमा ल्याए । सञ्जीवले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउदा...
जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन् । विगतमा पुरुष र महिला गरी ३४७ खेलाडीसम्मको सहभागिता रहेको यस खेलको यसपालिको संस्करणमा पनि...
यूएई जानुअघि नेपाली टिमले श्रीलंकामा करिब एक साता प्रशिक्षण गर्नेछ । नेपाली टिमले यूएई जानुअघि एक साता श्रीलंकामा प्रशिक्षण गर्नेछ । जसमा उसले चार वटा अभ्यास खेल पनि खेल्नेछ ।...
गोल्डकपमा दुई विदेश टिम एम. एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० टिम सहभागी हुने गोल्डकपका संरक्षक जलकुमार गुरुङले जानकारी दिए । शनिबार उद्घाटन खेल सातदोबाटो र जावलाखेल युथबीच हुनेछ ।...
त्यसका लागि उपमहानगरले १८ लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये १० लाख पहिलो पुरस्कार र पाँच लाख दोस्रो पुरस्कारको छुट्याइएको छ । बाँकी तीन लाख धरानको टिम तयारीका लागि...