
चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा ४० महिला खेलाडी छनोट गरेको छ। ...
यसका लागि उनी आफ्नो आमालाई सबैभन्दा बढी क्रेडिट दिन्छन्। आमाले साइकलमा राखेर उनलाई अभ्यासमा पुर्याउँथिन्। बिहान उठेर पहिले परिवारका सबै सदस्यका लागि खाना पकाउँथिन्। यसपछि चण्डीगढदेखि १३ किलोमिटर टाढा साइकल...
उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता भएको र सोको तयारीका लागि कम्तीमा पाँच महिना समय लाग्ने भएकाले अहिलेदेखि नै आवश्यक तयारीका काम अघि बढाइएको छ । प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि...
आत्मघाती गोलको मद्दतमा युक्रेनलाई पराजित गर्दै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट भएको छ। कार्डिफमा आइतबार राति भएको युरोपेली छनोटको प्लेअफको फाइनलमा युक्रेनलाई १–० ले पराजित...
नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए । यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन् । त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् । खेलमा यूएईले...
त्यस्तै चौथो हुने त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, पाँचौँ हुने विन्द्रा श्रेष्ठ र छैटौँ हुने आर्मीकी गीता विकले क्रमशः एक घण्टा ३१ मिनेट १३ सेकेन्ड, एक घण्टा ३३ मिनेट २७...
यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् । बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १÷१...
नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ। जितका लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
२९ वर्षीय चाहर टि–२० क्रिकेटमा सबैभन्दा पहिले हयाट्रिक विकेट लिने बलर हुन्। उनले ७ एकदिवसीयमा १० विकेट लिएका छन्। ...
इटालीको शीर्ष फुटबल लिग सिरी ए च्याम्पियन एसी मिलान क्लब अमेरिकी लगानी रहेको फर्म रेडबर्ड क्यापिटल पार्टनर्सले किन्ने भएको छ। मिलानलाई रेडबर्डले १.३ बिलियन डलरमा किन्न लागेको हो। यस विषयमा...
युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले फाइनलिसिमाको उपाधि जितेको छ। इङ्ग्ल्यान्डको वेम्बली रंगशालामा बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले इटालीमाथि ३-० को सहज जित दर्ता गर्दै उपाधि जितेको...
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार आयोजित पत्रकार सम्मेलनमा शेल्टर आश्रय नेपालले आफ्नो योजना स्पष्ट पार्यो। एन्फा महासचिव इन्द्रमान तुलाधर र शेल्टर आश्रय नेपाल अध्यक्ष खुस्बु ओलीले समझदारीपत्र आदानप्रदान गरे। ओलीले फुटबलको...