
२०२१ को टी–२० विश्वकपमा पाकिस्तानविरूद्धको महत्त्वपूर्ण खेलमा हार्दिक पाण्ड्याले बलिङ गरेनन्, भारत १० विकेटले पराजित भयो। अर्को खेलमा पनि हार्दिकले बलिङमार्फत् योगदान दिन सकेनन् र लगातार दुई पराजयपछि भारतीय टोली सेमिफाइनलमा...
उनको स्वास्थ्य अवस्था सामान्य भएको टिम मेनेजर मधुसुदन उपाध्यायले बताए। ‘खेल सम्पन्न भएको केही समयपछि फोनमा कुराकानी भयो। अहिले अवस्था सामान्य छ,’ उनले दृश्य टिभीलाई बताए। ...
७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दै कुवेतलाई ४–० को अग्रता दिलाए। नेपालका लागि ४ मिनेटको थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा दर्शन गुरूङले गोल गर्दै खेललाई ४–१ को स्थितिमा...
एएफसी एसियन कप छनोट अन्तर्गतको कुवेतविरुद्धको दोस्रो खेलको लागि नेपालको सुरुआती ११ घोषणा भएको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेतविरुद्धको खेलमा टोलीमा कुनै परिवर्तन गरेका छैनन्। ...
वाइवीले बललाई आफ्नो नियन्त्रणमा राख्दै यसो पहिलो बारतर्फ हेरेको । बल छिर्ने ठाउँ देखिहाले । पल्टने संस्कारमा हुर्किएका वाइवीलाई अब के चाहियो ? पिता गजे घलेले बर्माको युद्धमा विरोधीहरू माथि...
नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलमा घरेलु टोलीको सामाना गर्न लागेको हो। नेपाल...
भारतको राष्ट्रिय स्तरकी महिला र्याफ्टिङ खेलाडीले विदेश भ्रमणको क्रममा आफूलाई प्रशिक्षकले दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। ...
पोर्चुगलले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा चेक रिपब्लिकमाथि सहज जित निकालेको छ। लिस्वनमा बिहीबार राति भएको खेलमा अपराजित रहेको घरेलु टोली पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले पराजित गरेको...
फरवार्ड पाब्लो सारावियाको गोलमा स्पेनले युईएफए नेसन्स लिग ‘ए’ ग्रूप २ मा संघर्षपूर्ण पहिलो जित निकालेको छ। स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो।
तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ। ...
राष्ट्रिय टिममा किरण र विकाश कुथु जस्ता अनुभवी गोलकिपर हुँदा उनले मौका पाएका थिएनन्। दीप परिवारका एक्ला सदस्य हुन्। उनको बुवा रोजगारीबाट भर्खरै विदेशबाट नेपाल फर्किएका छन्। आमा शिक्षिका हुन्।
४ वर्षीय बक्सर सिमिसो बुथेलेजीको गत मंगलबार निधन भएको छ। उनी दुई दिनअघि आइतबार डब्ल्युबीएफ अल अफ्रिका लाइटवेट उपाधिका लागि भिडेका थिए। भिडन्तकै क्रममा उनी कोमामा पुगेका थिए। भिडन्त राष्ट्रिय...