आयाम

पूर्ण मौन कसरी घटित हुन्छ ?

मौन रहनु एक साधना हो र सोच समझ राखेर बोल्नु एक कला हो भनिएको छ ।  बाहिर जगतका विषयमा छरिएको मनलाई भित्र खिच्ने र चेतनाउन्मुख गराउने लामो समयको अभ्यास पछी...

गुम्बाको सम्पत्तिमा सांसदको रजाईं

गुम्बाको सम्पत्तिमा सांसदको रजाईं

तेङबोचे गुम्बाको सम्पत्ति हडपेर अधिकांश ठाउँहरुमा होटल, लज खोलिएको छ। एमाले नेता तथा सांसद सोनाम ग्याल्जेन शेर्पाले नाम्चेमा चलाएको चिया पसलको जग्गामा होटल निर्माण भएको छ। यसमा बिना प्रतिपस्पर्धा सोनामले...

आइतबार, १९ साउन २०८२
ज्यादा बोल्दा घर झगडा देखि विश्व युध्दसम्म

ज्यादा बोल्दा घर झगडा देखि विश्व युध्दसम्म

मानिसले करिव ९० प्रतिशत काम नलाग्ने बाहियात कुराहरु गरेर विताउँछ। नबोले पनि हुने कुरा गरेर आफूलाई अशान्त बनाउँछ। बाहिर मुख चुप लागेर बसे पनि भित्र मन बकबक गरिरहेको हुन्छ। बिचार...

आइतबार, १९ साउन २०८२
यदु कुलमा कृष्णको जन्म

यदु कुलमा कृष्णको जन्म

केही पुस्ताहरूपछि यदु कुलमा वासुदेवको जन्मभयो । वासुदेवका दुईजना बहिनीहरू थिए– पृथा र श्रुतादेवी । पृथालाई वासुदेवका भाइ कुन्तीभोजले पालेका थिए, किनकि उनी निःसन्तान थिए । उनी पृथालाई यति धेरै...

आइतबार, १९ साउन २०८२
के मान्छे आँप हो र झर्छ?

के मान्छे आँप हो र झर्छ?

बाबुले लेखेको छोराले नबुझ्ने र छोराले लेखेको बाबुले पढ्न नसक्ने पारिदिए। हामी विद्यार्थी थियौं। हामी विद्यालय जान्थ्यौं र हाम्रो लक्ष्य विद्वान हुने थियो दुइ दशक अघिसम्म। तर हाम्रा नानीहरु विद्यार्थी...

आइतबार, १९ साउन २०८२
मृत्युको ढोकाबाट फिर्ता

मृत्युको ढोकाबाट फिर्ता

हजुरबा ससुरा र हजुरआमा सासूहरू ज्वाइँलाई ‘हरिताल’ लागेको भन्थे। हजुरआमा सासूहरू दुईजना थिए। अरूणले औषधि लेखिदिएर गएका थिए। किनेर ल्याउन बाँकी नै थियो, मलाई फेरि पेट पोल्न थाल्यो। शायद औषधि...

आइतबार, १९ साउन २०८२
अम्बाको प्रतिशोध— भीष्मको वध !

अम्बाको प्रतिशोध— भीष्मको वध !

परशुराम र भीष्मबिच युद्ध भयो, जुन भयानक थियो । परशुरामले भीष्मलाई आफूले जानेको सबैथोक सिकाएका थिए, जसकारण उनीमाथि विजय पाउन निकै कठिन भइरहेको थियो । दुवैजना लगातार कैयौँ दिनसम्म लडिरहे...

आइतबार, १९ साउन २०८२
 मान सम्मानको भोक

 मान सम्मानको भोक

कसैले सम्मान गरेन वा अपमानित गर्यो भन्ने लागेमा त्यस्तो ब्यक्ति वा संस्थाप्रति द्वेष उत्पन्न हुन्छ। नकारात्मक बृत्तिको जन्म हुन्छ। खासगरी राजनीतिक क्षेत्र यस्तो आग्रह पूर्वाग्रहबाट ग्रसित हुने कारण पद, प्रतिष्ठा...

आइतबार, १९ साउन २०८२
विचारले व्यक्तित्वलाई कसरी प्रभावित पार्छ ?

विचारले व्यक्तित्वलाई कसरी प्रभावित पार्छ ?

सकारात्मक ऊर्जा भएको मानिसले पकाएको खानाले शरीरमा बेग्लै प्रभाव छाड्छ भने कुण्ठित अनि नकारात्मक भाव भएको मानिसले पकाएको खाना खाँदा उल्टै शारीरिक समस्या आउन सक्छ। खाना खाँदा पनि हामीले कुन...

आइतबार, १९ साउन २०८२
नयाँ वर्ष जीवनको नयाँ अध्याय

नयाँ वर्ष जीवनको नयाँ अध्याय

...

आइतबार, १९ साउन २०८२
रामको चित्र पूजा होइन चरित्र  अनुशरण गरौं

रामको चित्र पूजा होइन चरित्र अनुशरण गरौं

विधि कानुन सबैभन्दा पहिले शासकमा लागू हुनुपर्छ। आदर्श शासकको जीवन चरित्रबाट जनताले प्रेरणा लिन्छन्। राष्ट्रहितको लागि सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याउन ब्यक्तिगत ईच्छा र चाहनाको बलिदान दिएर  भगवान श्रीरामले प्रेरणादायी...

आइतबार, १९ साउन २०८२
‘भाग्य निर्माण गर्ने कुनै विधाता छैन’

‘भाग्य निर्माण गर्ने कुनै विधाता छैन’

जीवन एक अभिनय मात्र हो, नाटक हो र जीवन तबसम्म नाटक लाग्दैन, जबसम्म तिमी जाग्दैनौ । तिमी यसरी सुतेका छौ कि नाटकलाई नै जीवन सम्झेका छौ, त तिमी कसरी जीवनलाई...

आइतबार, १९ साउन २०८२