आयाम

भविष्यवाणी: न्युक्लियर, आईटी र एआई जस्ता प्रविधिहरू केही समयका लागि लुप्त हुन सक्छन्

भविष्यवाणी: न्युक्लियर, आईटी र एआई जस्ता प्रविधिहरू केही समयका लागि लुप्त हुन सक्छन्

सन् २०२६ देखि २०३२ को बीचमा हालको 'लोकतन्त्र' र डलरको प्रभुत्व समाप्त हुनेछ। भ्रष्टाचारमा लिप्त र पाखण्डीहरूको विनाश निश्चित छ। ...

आइतबार, ०६ बैशाख २०८३
चन्द्रग्रहणमा कुन राशिलाई कस्तो असर पर्ला

चन्द्रग्रहणमा कुन राशिलाई कस्तो असर पर्ला

ग्रहणका अशुभ प्रभाव हटाउन गायत्री मन्त्रको जप र दानको विशेष महत्व शास्त्रहरूमा वर्णन गरिएको छ। ग्रहणकालमा वा ग्रहणपछि गरिएको दान विशेष फलदायी मानिन्छ। ...

आइतबार, ०६ बैशाख २०८३
प्रेम अध्यात्मको पहिलो र अन्तिम ढोका

प्रेम अध्यात्मको पहिलो र अन्तिम ढोका

प्रेम एउटा यस्तो ऐना हो, जसमा हामीले आफ्नो साँचो अनुहार (आत्मा) देख्न सक्छौँ। ...

आइतबार, ०६ बैशाख २०८३
पाँचदिनपछि लाग्ने सूर्यग्रहणले कुन राशीलाई कस्तो प्रभाव पर्छ ? (रोचक जानकारी)

पाँचदिनपछि लाग्ने सूर्यग्रहणले कुन राशीलाई कस्तो प्रभाव पर्छ ? (रोचक जानकारी)

फेब्रुअरी १७ अर्थात् ५ फागुनमा हुनगैरहेको सूर्यग्रहण कुम्भ राशिमा लाग्दैछ। यस सूर्यग्रहणमा ग्रहहरूको निकै अद्भुत संयोग बनिरहेको छ। ...

आइतबार, ०६ बैशाख २०८३
राजा वीरेन्द्रका प्रिय पत्रकार

राजा वीरेन्द्रका प्रिय पत्रकार

खिलध्वज थापा २०२४ सालमा बागलुङको सुदूर गाउँबाट कलेज पढ्न काठमाडौ आउनु भयो । पत्रकारितामा लामो अनुभव हासिल गर्नुभयो । साथीहरू भन्छन् , " खिलध्वज सोझो मगर हो। नक्कली कुरा गर्दैन...

आइतबार, ०६ बैशाख २०८३
यसरी बढ्दो छ प्रविधिमा एआईको वर्चश्व

यसरी बढ्दो छ प्रविधिमा एआईको वर्चश्व

प्राविधिक रुपले केन्द्रीय उच्चालय , प्रादेशिक संरचना,  संचार संगठन, स्वास्थ्य सेवा र तथ्याङ्क संकायमा संरचनाहरु खोल्न, भाषागत अवरोध हुने समस्याहरुलाई ध्यानमा राख्दै डाटाहरुको संग्रह गर्न महत्वपूर्ण हुने बताइएको छ ।

आइतबार, ०६ बैशाख २०८३
दाहसंस्कारका लागि ल्याइएकी महिला जिउँदै

दाहसंस्कारका लागि ल्याइएकी महिला जिउँदै

दाहसंस्कारका लागि ल्याइएको एउटा शव चलमलाउन थालेपछि हेर्दा जिउँदै भेटिएको छ । यो घटनाले बैंककमा ठूलो चर्चा पाएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
बाजुराका ‘पाउरोटी बड्डा’ : जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्

बाजुराका ‘पाउरोटी बड्डा’ : जो डोकोमा पाउरोटी बेचेर मासिक ५० हजार कमाउँछन्

बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ९ अंगाउपानीका रन बहादुर रोकायाले पाउरोटी व्यवसाय गरेर उदाहरणीय बनेका छन् । ‘पाउरोटी बड्डा’ नामले परिचित रोकाया बाजुराबासीलाई पाउरोटी चिनाउने व्यक्तिको रुपमा समेत चिनिन्छन् ।

आइतबार, ०६ बैशाख २०८३
७० वर्षीय शेफको तन्नेरी जोश, जागीर छाडेर नयाँ व्यापार

७० वर्षीय शेफको तन्नेरी जोश, जागीर छाडेर नयाँ व्यापार

फेरीवाला बन्नु अघि, अंकल आह टेकले होटलमा ४२ वर्ष बिताए, सन् १९९४ मा कफी हाउसमा सर्नुअघि सन् १९८३ मा आफ्नो चाइनिज रेस्टुरेन्ट इन अफ ह्यापिनेसमा शेफको रूपमा सुरु गरे। ...

आइतबार, ०६ बैशाख २०८३
आफूलाई नचाहिने एपहरु बन्द गरौं, विक्षिप्त हुनबाट बचौं

आफूलाई नचाहिने एपहरु बन्द गरौं, विक्षिप्त हुनबाट बचौं

मानसिक र भावनात्मक स्वास्थ्य विलासिता होइन । स्वस्थ र पूर्ण जीवन बिताउनको लागि यी आवश्यक छन्। ...

आइतबार, ०६ बैशाख २०८३
तिहार प्रसंगः दरिद्रनारायण खुशी पारौं, गरिबीबाट मुक्त होऔं

तिहार प्रसंगः दरिद्रनारायण खुशी पारौं, गरिबीबाट मुक्त होऔं

अमावस्या अर्थात् औंसीको दिन भनेको अन्धकारको मात्र होइन भित्री दीप प्रज्वलन गर्ने दिन पनि हो। ...

आइतबार, ०६ बैशाख २०८३