राजनीति

वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योल

वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योल

नेपाली कांग्रेस यतिबेला इतिहासकै गम्भीर मोडमा उभिएको छ । ०५९ असारमा विशेष महाधिवेशनपछिको यो दोस्रो महाधिवेशनपछि पार्टी विधिवत रुपमा पुन: विभाजित अवस्थामा छ । ...

आइतबार, ०६ बैशाख २०८३
'कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन'

'कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन'

नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले विघटन भइसकेको केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा कुनैपनि दृष्टिले नीतिगत नभएको बताएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
'महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?'

'महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
निर्वाचन आयोगमा कांग्रेस आधिकारिकता बहस: बिहान खड्का गए, अब थापा जाने

निर्वाचन आयोगमा कांग्रेस आधिकारिकता बहस: बिहान खड्का गए, अब थापा जाने

विशेष महाधिवेशनपछि आधिकारिकताको बहस चलिरहेका बेला नेपाली कांग्रेसका दुइ पक्ष निर्वाचन आयोगमा कागजात र प्रमाण सहित आफ्नो दावी पेश गरिरहेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा

आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन : डा. कोइराला

कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट विभाजित भएकाहरुलाई घर फर्कन आब्हान गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पहिलो बैठक (तस्वीरहरु)

नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पहिलो बैठक (तस्वीरहरु)

नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा सर्वसम्मत निर्वाचित कार्यसमितिको पहिलो बैठक (तस्वीरहरु) ...

आइतबार, ०६ बैशाख २०८३
गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्दै

गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्दै

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वसहित समावेशी आधारमा केन्द्रीय समिति चयन गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटिमण्डपमा देउवाविरूद्ध नाराबाजी

विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटिमण्डपमा देउवाविरूद्ध नाराबाजी

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई ५ वर्षको साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी सुरू भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित

महामन्त्रीद्वय ५ वर्षका लागि पार्टीबाट निष्कासित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३