राजनीति

जनयुध्दको उपलव्धि: कमाण्डर प्रचण्डको यात्रा 'क्रान्ति' बाट कम्पनीतिर

जनयुध्दको उपलव्धि: कमाण्डर प्रचण्डको यात्रा 'क्रान्ति' बाट कम्पनीतिर

प्रचण्डले सत्ताको स्वाद चाखिरहँदा, उनीसँगै काँधमा काँध मिलाएर हिँड्ने हजारौं कार्यकर्ता र लडाकुहरूको अवस्था भने कहालीलाग्दो छ। शरीरमा अझै गोलीका छर्रा बोकेर हिँड्ने लडाकुहरू आज औषधि उपचार नपाएर छटपटाइरहेका छन्...

आइतबार, ०६ बैशाख २०८३
बुढीगंगामा कांग्रेस नेतृत्वले गर्यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला

बुढीगंगामा कांग्रेस नेतृत्वले गर्यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला

मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत

सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत

नेपाली कांग्रेसका सभापति गगन थापा आज सिरहाको गोलबजार आइपुग्दा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन : ओली

काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन्द्र शाह झापातिर आएको बताएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा

आगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै

कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै

नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली

एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकप्रति विशेष अभिभारा रहेकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३