राजनीति

प्रतिनिधि सभाः प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

प्रतिनिधि सभाः प्रधानमन्त्री र अर्थमन्त्रीको प्रस्तुति विपक्षीको नाराबाजीमै

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
देउवालाई भेट्न बुढानिलकष्ठ पुगे दाहाल

देउवालाई भेट्न बुढानिलकष्ठ पुगे दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
सरकार अधिनायवादतर्फ उन्मुख छ : डा. शेखर कोइराला

सरकार अधिनायवादतर्फ उन्मुख छ : डा. शेखर कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायवादतर्फउन्मुख रहेको टिप्पणी गरेका छन् । नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य...

आइतबार, ०६ बैशाख २०८३
राष्ट्रियसभाको बैठक पनि सर्‍यो

राष्ट्रियसभाको बैठक पनि सर्‍यो

दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस सभामुखप्रति रुष्ट, समिति गठनको अडान कायमै

कांग्रेस सभामुखप्रति रुष्ट, समिति गठनको अडान कायमै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ। ...

आइतबार, ०६ बैशाख २०८३
प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने

प्रधानमन्त्रीले चौथो पटक सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गरेका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले राससलाई...

आइतबार, ०६ बैशाख २०८३
विरोधकाबीच मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

विरोधकाबीच मुख्यमन्त्रीमा सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट २८ मत पाए। ...

आइतबार, ०६ बैशाख २०८३
गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको हो: देउवा

गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको हो: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन्। ...

आइतबार, ०६ बैशाख २०८३
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। ...

आइतबार, ०६ बैशाख २०८३
कांग्रेस कराइरहने र आफूहरु सुनिनरहने: ओली

कांग्रेस कराइरहने र आफूहरु सुनिनरहने: ओली

सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र तनाव सिर्जना हुनसक्ने भाषामा अभिव्यक्ति दिएका छन्। संसदीय छानविन समिति माग गरिरहेको प्रमुख प्रतिपक्षसँग तनाव बढाउन ओलीको अभिव्यक्ति पर्याप्त हुनसक्नेछ। ...

आइतबार, ०६ बैशाख २०८३