राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी नगराएकामा प्रमुख प्रतिपक्ष रुष्ट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्र प्रमुखको विदेश भ्रमणबारे सदनमा जानकारी गराउने न्यूनतम मर्यादा समेत सरकारले पूरा नगरेको प्रति असन्तोष जनाउँदै सरकारसँग यसको कारण स्पष्ट पार्न माग गरेको छ। ...

कम्युनिष्टहरु नै कम्युनिष्ट सिध्याउन लागिपरेका छन: माधव नेपाल

कम्युनिष्टहरु नै कम्युनिष्ट सिध्याउन लागिपरेका छन: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै लागि परेको आरोप लगाएका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
प्रधानमन्त्री दाहाल भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने

प्रधानमन्त्री दाहाल भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन्। आइतबार दिउँसो सानो टोली लिएर दाहाल दिल्ली उडेका हुन्। ...

मंगलबार, ०८ बैशाख २०८३
कांग्रेस ८४ सम्म प्रतिपक्षमै बस्ने

कांग्रेस ८४ सम्म प्रतिपक्षमै बस्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताउनुभएको छ । ...

मंगलबार, ०८ बैशाख २०८३
मैथिली भाषामा सपथ लिएर मुख्यमन्त्रीको काम थाले सतिश सिंहले

मैथिली भाषामा सपथ लिएर मुख्यमन्त्रीको काम थाले सतिश सिंहले

काठमाडौँ। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको सपथ लिएका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’: प्रधानमन्त्री

‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्। ...

मंगलबार, ०८ बैशाख २०८३
कांग्रेसले उत्ताउलोपन देखायो: योगेश भट्टराई

कांग्रेसले उत्ताउलोपन देखायो: योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
कोशी प्रदेश: सरकार नयाँ, किचलो पुरानै

कोशी प्रदेश: सरकार नयाँ, किचलो पुरानै

केन्द्रीय सत्ता राजनीतिमा गठबन्धन अदलबदल भएसँगै प्रदेश सरकार त्यसको चेपुवामा परेका छन्। प्रदेश सरकारहरु फेरबदल भइरहेका छन्। सत्ता समीकरण परिवर्तनको ठूलो असर कोशी प्रदेश सरकारले खेपिरहेको छ। ...

मंगलबार, ०८ बैशाख २०८३
बजेटमा आन्तरिक ऋण बढेकोमा चिन्ता

बजेटमा आन्तरिक ऋण बढेकोमा चिन्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बजेट सकारात्मक भएपनि केही कमजोरीहरु देखिएको बताएकी छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
‘गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

‘गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३
‘गृहमन्त्रीको हुकुमी शासन मान्य हुँदैन’

‘गृहमन्त्रीको हुकुमी शासन मान्य हुँदैन’

कांग्रेस सांसद रामहरी खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानून विपरित हुकुमी शासन सुरु गरेको भन्दै सरकारको जवाफ माग गरेका छन्। ...

मंगलबार, ०८ बैशाख २०८३