
नेकपा नै विभिन्न टुक्रामा विभाजित भयो । यो कांग्रेस खुसी हुनुपर्ने परिदृश्य चाहिँ हैन । नेकपा विभाजनबाट कांग्रेस झन् सचेत र गम्भीर हुनुपर्ने अवस्था छ । ...
लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ । राणाले भने महामन्त्रीमा उम्मेदवारी दिने बताइएको छ । कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा...
माओवादी पृष्ठभूमिका र ओलीजीको र उनको पार्टीमा उनको पक्षमा रहँदा राजनीतिकरुपमा सर्वस्वहरण भएकाहरू माथि उनले कस्तो विवेक र न्याय प्रदर्शन गर्न सक्दछन् ? दुनियाँले हेरिरहेको छ– ओलीको न्याय निर्णय कस्तो...
नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्किनेछन् । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी...
कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ । कांग्रेस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका...
महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका...
पराजय हुनेमा पूर्व सभापति एवं जलस्रोतमन्त्री नारायण शर्मा, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेशसभा सदस्य गीता वाग्ले, पूर्व सांसद जगन्नाथ पौडेल, गृहमन्त्री बालकृष्ण खाँडका निजी सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा...
उनले अहिलेको सत्ता गठबन्धन व्यक्ति विशेषको स्वार्थमा बनेकाले यो सफल नहुने जिकिर गरे । उनले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले एमालेलाई थप प्रभावकारी र सशक्त बनाउने उद्घोष गरे । ...
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । ...
बुधवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेकोले अब कलमको दिन आएको बताएका हुन् । एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने उनको भनाई...
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कूल खसेको ८७४ मध्ये उनले ७३६ मत प्राप्त गरेका छन् । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था...
बुधबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने भन्दै त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले अर्को निर्णय गर्ने बताएका हुन् ।