राजनीति

सत्ता गठबन्धनको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुन्छः अध्यक्ष नेपाल

“एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ”, अध्यक्ष नेपालले भने, “सबै पार्टीको विचार...

एमालेले देशभक्त पक्षधरलाई पार्टी प्रवेश गराउन अभियान सञ्चालन गर्ने

एमालेले देशभक्त पक्षधरलाई पार्टी प्रवेश गराउन अभियान सञ्चालन गर्ने

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा...

शुक्रबार, ०५ असार २०८३
विश्वप्रकाशले फेला पारेका कांग्रेसका ८ कमजोरी

विश्वप्रकाशले फेला पारेका कांग्रेसका ८ कमजोरी

विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री हुन् । १४औं महाधिवेशनबाट उनी र गगन थापा महामन्त्री चुनिएका हुन् । शर्माले महाधिवेशन लक्षित गरेर केही राजनीतिक एजेण्डा सार्वजनिक गरेका थिए । उनी...

शुक्रबार, ०५ असार २०८३
 नम्बरी क्रिकेटर बन्न चाहन्थे शशांक

 नम्बरी क्रिकेटर बन्न चाहन्थे शशांक

उसबेलाको समयमा पनि बीपी कोइरालाले ‘किङ ११ भर्सेस प्राइम मिनिस्टर ११’ भनेर पहिलोपल्ट फुटबल म्याच गराउनु भएको थियो । त्यसमा बीपी आफैं खेल्नुभएको थियो । ...

शुक्रबार, ०५ असार २०८३
नेकपा एमालेद्वारा अपानि जारी, नेताहरुको जिम्मेवारी पनि बाँडफाँट

नेकपा एमालेद्वारा अपानि जारी, नेताहरुको जिम्मेवारी पनि बाँडफाँट

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजनको जिम्मेवारी पाएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय...

शुक्रबार, ०५ असार २०८३
सर्वदलीय बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

सर्वदलीय बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

त्यस्तै भेटमा प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले नेपाली काङ्ग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति सहित पदाधिकारीलाई सभापतिमार्फत बधाई तथा शुभकामना दिएका...

शुक्रबार, ०५ असार २०८३
'कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ'

'कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ'

उनले आफ्नो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको १४औँ महाधिवेशनको मत परिणाम पछिका दिन राष्ट्रिय निर्वाचनको...

शुक्रबार, ०५ असार २०८३
कांग्रेस सहमहामन्त्रीमा परियार र आङदाम्बे निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा परियार र आङदाम्बे निर्वाचित

त्यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् । विकास लामालाई पराजित गर्दै आङदाम्बे सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । आङदाम्बेले २७११ मत पाएका छन् भने लामाले १९१३ मत पाएका...

शुक्रबार, ०५ असार २०८३
सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय निर्वाचित

सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय निर्वाचित

डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत पाएको निर्वाचन समितिले जनाएको छ । उपाध्याय देउवा समूहकी हुन् भने पन्त शेखर कोइराला समूहकी हुन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।

शुक्रबार, ०५ असार २०८३
'पार्टीभित्र एउटा व्यक्तिले वर्चस्व राख्ने परम्परा अन्त्य गर्छौं'

'पार्टीभित्र एउटा व्यक्तिले वर्चस्व राख्ने परम्परा अन्त्य गर्छौं'

महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताबीच सम्बोधन गर्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीहरुका बीचमा बढेको दूरीलाई कम गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ पार्टीको रुपमा अगाडि...

शुक्रबार, ०५ असार २०८३
रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा पदबाट राजीनामा

रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा पदबाट राजीनामा

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेर राजीनामा बुझाएका छन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए । ...

शुक्रबार, ०५ असार २०८३
गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा  निर्वाचित

गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । पार्टीको १४ महाधिवेशनबाट थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले ३०२३ मत ल्याएका छन् भने शर्मााले...

शुक्रबार, ०५ असार २०८३