
उनले एमसीसीका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास भइरहेको पनि बताए । उनले भने,‘सकेसम्म गठबन्धन जोगाउनेतिर छौं । पाँच दलको बैठक बसेर निकास निकाल्ने प्रयास गर्छौ।’ ...
एमालेसँग अलग्गिएपछि छटपटाएका प्रचण्डले तत्काल नेपाली कांग्रेसलाई उपयोग गरेको कुरा अब छर्लंग हुनपुगेको छ । उनले एमसीसी अनुमोदन गर्न आफूले पूरा सहयोग गर्ने विश्वास र वचन दिएर प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश...
उनले एमसीसीको पक्षमा उभिन डराउन नहुने समेत बताए । प्रधानमन्त्रीले भने,‘‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका...
दुई नेताको छलफलपछि आज दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धनको बैठक ५ बजेका लागि सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । गठबन्धनमा सहमति नगरी सरकारले एकतर्फी ढंगले एमसीसी अगाडि बढाउन...
माओवादीले राष्ट्रिय सहमति विना एमसीसी संसदमा टेबल गरिए विपक्षमा मतदान गर्ने र सरकारबाट हट्ने निर्णय गरिसकेको छ । त्यस्तै सत्तारुढ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विपक्षमा छन्...
मुलुकमा विसं २०१५ मा भएको पहिलोदेखि हालसम्म निर्वाचनमा भाग लिने प्रयोजनका लागि विभिन्न राजनीतिक दल आयोगमा दर्ता हुँदैआएका छन् । हाल ११९ राजनीतिक दल दर्ता भई अस्तित्वमा रहेको आयोगले जनाएको...
बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् । उनले...
आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । गत माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते...
महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै स्थानीय तहको निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको पाँच वर्ष अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै चरणमा निर्वाचन नगर्न माग गर्दै रिट दायर...
बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको उनले बताए । जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध करणीको किटानी जाहेरी दिएकी थिइन् । ...
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् । ...
यसैगरी मन्त्री आलेले सरकारले जिटुजीलगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलको पनि सहमति...