राजनीति

एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए ।...

प्राविधिक कारणले मतपत्रको रङ परिवर्तन गरिएको आयोगको स्पष्टोक्ति

प्राविधिक कारणले मतपत्रको रङ परिवर्तन गरिएको आयोगको स्पष्टोक्ति

आयोगले २०७४ सालको निर्वाचनमा मतपत्र निलो मसीले छपाइ गरेको थियो । मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो...

बुधबार, ०९ बैशाख २०८३
निर्वाचनमा कांग्रेसबाहेकको गठबन्धन बन्नसक्ने

निर्वाचनमा कांग्रेसबाहेकको गठबन्धन बन्नसक्ने

उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए । ...

बुधबार, ०९ बैशाख २०८३
'हिजो एक्लै चुनाव लड्दाको अवस्था के थियो भन्ने कुरा पनि बुझ्नुपर्छ'

'हिजो एक्लै चुनाव लड्दाको अवस्था के थियो भन्ने कुरा पनि बुझ्नुपर्छ'

उनले गठबन्धनकै सहयोगमा कांग्रेसको सरकार र आफू प्रधानमन्त्री बनेको भन्दै गठबन्धनलाई एकसाथ लानु लोकतन्त्र र स्वयं पार्टीका लागि सही हुने बताए । उनले अनावश्यक रुपमा गठबन्धन र विपक्षी पार्टीलाई चिढ्याउने...

बुधबार, ०९ बैशाख २०८३
अमेरिकाका लागि नवनियुक्त राजदूत खत्रीले लिए राष्ट्रपतिसमक्ष शपथ

अमेरिकाका लागि नवनियुक्त राजदूत खत्रीले लिए राष्ट्रपतिसमक्ष शपथ

 राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् । त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको...

बुधबार, ०९ बैशाख २०८३
कांग्रेसले चुनाव केन्द्रित एक महिने  अभियान गर्ने

कांग्रेसले चुनाव केन्द्रित एक महिने अभियान गर्ने

त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरुलाई...

बुधबार, ०९ बैशाख २०८३
‘बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदैछ'

‘बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदैछ'

उनले मतपत्र हरियो रंगको नभइकन रातो हुनुपर्ने बताए । उनले भने, ‘बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदै छ । पात मात्रै झरेको छैन, रुख नै सुकेको छ ।’ संसदलाई...

बुधबार, ०९ बैशाख २०८३
'सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गरेको छैन'

'सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कल्पनासमेत गरेको छैन'

संविधान प्रदत्त मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने नभइ हाल संशोधित नियमावलीलाई थप प्रभावकारी बनाउन मन्त्रालयले केही कामहरु थालेको थियो । मन्त्री कार्कीले हाल नेपाल सरकारबाट जारी भएको...

बुधबार, ०९ बैशाख २०८३
सभामुख र फ्रान्सका संसदीयमैत्री समूहका अध्यक्षबीच भेट

सभामुख र फ्रान्सका संसदीयमैत्री समूहका अध्यक्षबीच भेट

बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेका सभामुखको निजी...

बुधबार, ०९ बैशाख २०८३
मन्त्रालय सारिए पनि लुम्बिनीमा पुरानो राजधानीबाटै काम

मन्त्रालय सारिए पनि लुम्बिनीमा पुरानो राजधानीबाटै काम

यही फागुनमा पहिलो र वैशाखमा दोस्रो चरण गरेर सारिसक्ने मन्त्री थारूले बताए । सरस्वती माविको १८ बिघा जग्गा छ । सोमध्ये १४ बिघा जग्गा शिक्षालयलाई दिने र चार बिघा सरस्वती...

बुधबार, ०९ बैशाख २०८३
'शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेलाई कमजोर छ  भन्ने पुष्टि गरेर देखाउनुपर्छ'

'शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउनुपर्छ'

अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । ...

बुधबार, ०९ बैशाख २०८३
अन्तर्घात गरेको भन्दै एमालेद्वारा गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्कासित

अन्तर्घात गरेको भन्दै एमालेद्वारा गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्कासित

'पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ,' जिल्ला...

बुधबार, ०९ बैशाख २०८३