समाचार

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन् । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

असिना परेपछि पोखराका सडक(फोटोफिचर)

असिना परेपछि पोखराका सडक(फोटोफिचर)

महाशाखा प्रमुख मनहर कडरियाले भने, “विगतका वर्षहरुमा फागुन अन्तिम र चैतमा असिना पर्ने गरे पनि यसवर्ष अनुमानभन्दा पहिल्यै परेपछि तरकारी बालीमा बढी क्षति गरेको छ । कृषकहरुले क्षतिका प्रारम्भिक रिपोर्टहरु...

बुधबार, ०६ जेठ २०८३
बेलायती महारानीलाई कोरोना सङ्क्रमण

बेलायती महारानीलाई कोरोना सङ्क्रमण

महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बुझिएको छ । ९५ वर्षीय महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी थिइन् । बेलायतमा सबैभन्दा लामो शासन...

बुधबार, ०६ जेठ २०८३
हामी एमसीसीको विपक्षमै होः प्रचण्ड

हामी एमसीसीको विपक्षमै होः प्रचण्ड

प्रचण्डले भनेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल...

बुधबार, ०६ जेठ २०८३
पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । ...

बुधबार, ०६ जेठ २०८३
अब एमसीसी  पास हुन्छः प्रधानमन्त्री

अब एमसीसी पास हुन्छः प्रधानमन्त्री

लामो समयको विवादपछि आजको संसद बैठकमा सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यसअघि आजै बिहान बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले एमसीसी सदनमा टेबल गर्न...

बुधबार, ०६ जेठ २०८३
नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी सदनमा पेशः सभामुख

नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी सदनमा पेशः सभामुख

आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता कार्यसूचीमा समावेश गरेका विषयमा फरक धारणा राखेपछि सभामुखले राष्ट्रिय महत्वका विषयवस्तुलाई बृहत छलफल गरिनु...

बुधबार, ०६ जेठ २०८३
धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

पर्यटन विभागका अनुसार हाल सम्म कम्तिमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् । ...

बुधबार, ०६ जेठ २०८३
एमसीसी सम्झौता संसदमा  पेश

एमसीसी सम्झौता संसदमा पेश

सत्तारुढ दलका सांसदहरुको विरोधकाबीच मन्त्री कार्कीले संसदमा पेश गरेका थिए । यसअघि आजै बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसदमा पेश गर्न सहमित गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले बैठकमा सम्झौता...

बुधबार, ०६ जेठ २०८३
एमसीसी संसदको कार्यसूचीमा

एमसीसी संसदको कार्यसूचीमा

कार्यसूचीमा एमसीसीसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ । ...

बुधबार, ०६ जेठ २०८३
एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदद्वय जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयप्रति असहमति जनाएका हुन् । ...

बुधबार, ०६ जेठ २०८३
प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो...

बुधबार, ०६ जेठ २०८३