समाचार

भूपू गोर्खाको समस्या समाधानका लागि दूतावासले थाल्यो गृहकार्य

दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिकपत्र पठाइने दूतावासले जनाएको छ । दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह सङ्घर्ष समिति, गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन...

कांग्रेस चितवनको सभापतिमा  खनाल चयन

कांग्रेस चितवनको सभापतिमा खनाल चयन

तर प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए ।

बुधबार, ०६ जेठ २०८३
'सत्तारुढ दलहरु निर्वाचन पछि धकेल्ने खेलमा'

'सत्तारुढ दलहरु निर्वाचन पछि धकेल्ने खेलमा'

उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए । उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन...

बुधबार, ०६ जेठ २०८३
सरकारले निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउने

सरकारले निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउने

“निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ”, उनले भने । राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उनको भनाइ...

बुधबार, ०६ जेठ २०८३
कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

आर्थिक अवस्था कमजोर भएका व्यक्तिको उमेर पुगेका छोरीका लागि यस कार्यालयले ल्याएको सामूहिक विवाह कार्यक्रम उदाहरणीय भएको र आउने दिनमा सबै वर्गलाई समेटने गरी यस्ता किसिमको कार्यक्रमलाई अगाडि बढाउनुपर्ने स्थानीय...

बुधबार, ०६ जेठ २०८३
पोखरा-जनकपुरधाम सिधा उडान सुरु

पोखरा-जनकपुरधाम सिधा उडान सुरु

मुख्यमन्त्री पोखरेल मधेश प्रदेशको भ्रमणका क्रममा प्रदेशको जनकपुर—जयनगर रेलवे, धनुषाधामस्थित धनुष मन्दिर, बाराको गढीमाई र सर्लाहीको भरत तालको अवलोकन सहित र अन्तर प्रदेश पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रममा सहभागी...

बुधबार, ०६ जेठ २०८३
गठबन्धनका कुनै दलसँग एमालेसँग एक्लै मैदानमा आउने आँट छैनः ओली

गठबन्धनका कुनै दलसँग एमालेसँग एक्लै मैदानमा आउने आँट छैनः ओली

फरक प्रसङ्गमा अध्यक्ष नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले...

बुधबार, ०६ जेठ २०८३
'एमालेले संसद अवरुद्ध गरिरहे आमनिर्वाचन अगाडि हुनसक्छ'

'एमालेले संसद अवरुद्ध गरिरहे आमनिर्वाचन अगाडि हुनसक्छ'

उनले भने,‘वैशाख ३० गते स्थानीय तहको चुनाव हुन्छ । त्यसपछि आम निर्वाचन हुन्छ। संसद चलाउन हामीले एमालेलाई फकाएका छौं। जति गरे पनि एमालेले अबरोध प्रयास जारी राखे किन संसद चलाइराख्ने...

बुधबार, ०६ जेठ २०८३
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन् । शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद,...

बुधबार, ०६ जेठ २०८३
चीनको रक्षा बजेट ७.१ प्रतिशतले बृद्धि

चीनको रक्षा बजेट ७.१ प्रतिशतले बृद्धि

अमेरिकापछि सबैभन्दा धेरै रक्षा बजेट चीनको छ । चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले सकारात्मक आर्थिक वृद्धि र बढ्दो सुरक्षा खतराका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको जनाएको उल्लेख गरेको छ...

बुधबार, ०६ जेठ २०८३
कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

चालू आर्थिक वर्षमा सनकट्टीमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन भएको भन्दै सरकार पक्षका स्थानीय नेता तथा कार्यकर्ताले खुसी मनाएका थिए । आर्थिक वर्षको तेस्रो चौमासिक सम्पन्न हुन पनि अब...

बुधबार, ०६ जेठ २०८३
पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा डेढ करोड...

बुधबार, ०६ जेठ २०८३