समाचार

ढाकामा हिन्दू मन्दिर तोडफोड

शिव सेनाको राज्यसभा सांसद प्रियंका चतुर्वेदीले घटनाको निन्दा गरेकी छिन् । उनले विदेश मन्त्रालयलाई यो कुरा बंगलादेश सरकारसँग बलियो रुपमा उठाउन आग्रह गरेकी छिन् । गतवर्ष दुर्गा पुजामा पनि चान्दपुर...

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले गण्डकी प्रदेश, पोखरामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख पौडेल र हरिप्रसाद गौतमसमेत ९ जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । ...

बुधबार, ०६ जेठ २०८३
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गुरु योजना बनाउँदै सरकार

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गुरु योजना बनाउँदै सरकार

त्यस्तै, ७७ वटै जिल्लाको पर्यटकीय क्षेत्र समेटिएको डिजिटल नक्सा बनाउने योजनासमेत समितिले बनाएको छ । पदयात्रा तथा पर्यटकीय क्षेत्रमा पर्यटक हराउने, सम्पर्क टुट्ने अवस्थामा द्रुतरुपमा उद्धार गर्न ‘द्रुत उद्धार टिम’...

बुधबार, ०६ जेठ २०८३
संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरुद्धको रिटमा बुधबार पुनः सुनुवाइ हुने

संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विरुद्धको रिटमा बुधबार पुनः सुनुवाइ हुने

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो भनेर प्रश्न गरेका थिए । जवाफमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले यससम्बन्धमा आफूले आदेश गरेको बताएका थिए ।...

बुधबार, ०६ जेठ २०८३
अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने...

बुधबार, ०६ जेठ २०८३
इञ्जिनीयर्स एसोसिएसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

इञ्जिनीयर्स एसोसिएसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

कोषाध्यक्ष पदमा दिनेश त्रिपाठीले तीन हजार ६०५ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा दीपक अधिकारी तीन हजार ३४२ मत ल्याई विजयी भएका छन् । एसोसियसनको सबै सदस्य पदमा पनि लोकतान्त्रिक...

बुधबार, ०६ जेठ २०८३
चितवनको माडीमा आगलागी हुँदा ६० लाखको क्षति

चितवनको माडीमा आगलागी हुँदा ६० लाखको क्षति

यस्तै फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० तथा झण्डै एक हजार चल्ला नष्ट भएको उनले जानकारी दिए । बिहान ४ः३० बजे आगलागी भएको हो । स्थानीयवासी र प्रहरीले आगो...

बुधबार, ०६ जेठ २०८३
मनहरीमा बस दुर्घटना, दुईजनाको मृत्यु

मनहरीमा बस दुर्घटना, दुईजनाको मृत्यु

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनको भनाइ थियो । घाइतेहरूलाई चितवन अस्तपल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल...

बुधबार, ०६ जेठ २०८३
ङावोल र घ्यारु जोड्ने पुल निर्माणको काम अलपत्र

ङावोल र घ्यारु जोड्ने पुल निर्माणको काम अलपत्र

गत असार पहिलो साता मस्र्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता रहेको छ । उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ...

बुधबार, ०६ जेठ २०८३
चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति एमालेको आपत्ति

चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति एमालेको आपत्ति

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले बिहीबार राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त...

बुधबार, ०६ जेठ २०८३
पल शाहविरुद्ध नवलपुरमा मुद्दा दर्ता

पल शाहविरुद्ध नवलपुरमा मुद्दा दर्ता

किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई...

बुधबार, ०६ जेठ २०८३
देशकै दोस्रो ठूलो न्यूखिम्ती सबस्टेशन सञ्चालनमा

देशकै दोस्रो ठूलो न्यूखिम्ती सबस्टेशन सञ्चालनमा

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेशनका कर्मचारीको भनाइ छ । “काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ । त्यसमाथि...

बुधबार, ०६ जेठ २०८३