समाचार

‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई

‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई

पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकारका रुपमा समेत काम गरेका थिए । पत्रकार नेपालले मुलुकका मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष समेत...

मंगलबार, ०५ जेठ २०८३
शाखा अधिकृतको परीक्षा फेरि स्थगित

शाखा अधिकृतको परीक्षा फेरि स्थगित

त्यतिबेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो । तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि...

मंगलबार, ०५ जेठ २०८३
स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

अन्यमा १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको...

मंगलबार, ०५ जेठ २०८३
 सर्बोच्चबाट ‘गोलाप्रथा’ विदा गर्ने प्रयाश

 सर्बोच्चबाट ‘गोलाप्रथा’ विदा गर्ने प्रयाश

चोलेन्द्र शम्शेर निलम्वनमा परेपछि गोलाप्रथा हटाएर पुरानै कार्यशैलीमा मुद्दाहरुको नियमित काम गर्ने कुराप्रति प्रायजसो न्यायाधीशरुको सहमर्थन रहेको जानकार सूत्रले बतायो। भविष्यमा प्रधानन्यायाधीश हुने रोलक्रममा बसेका न्यायाधीशमध्येकै एक न्यायाधीशले चोलेन्द्रकालिन गोलाप्रथा...

मंगलबार, ०५ जेठ २०८३
नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

विदेशमन्त्री वाङ शुक्रबार नेपाल आएका थिए । चिनियाँ विदेशमन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पौड्याललगायतको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । नेपालमा रहँदा चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी,...

मंगलबार, ०५ जेठ २०८३
सर्लाहीमा बस दुर्घटना, चार जनाको मृत्यु

सर्लाहीमा बस दुर्घटना, चार जनाको मृत्यु

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उनले बताए । घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर...

मंगलबार, ०५ जेठ २०८३
चीनलाई भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

चीनलाई भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि...

मंगलबार, ०५ जेठ २०८३
विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

एमाले नेता राजन भट्टराईले भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिए । कोरोना...

मंगलबार, ०५ जेठ २०८३
चिनियाँ विदेशमन्त्रीसँग प्रचण्ड र ओलीको छुट्टाछुट्टै भेटवार्ता

चिनियाँ विदेशमन्त्रीसँग प्रचण्ड र ओलीको छुट्टाछुट्टै भेटवार्ता

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री वाङलाई अध्यक्ष प्रचण्डसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेको हो । ...

मंगलबार, ०५ जेठ २०८३
चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।

मंगलबार, ०५ जेठ २०८३
निर्वाचन आयोगद्वारा ६७६ निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगद्वारा ६७६ निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६७६ जनालाई...

मंगलबार, ०५ जेठ २०८३