विश्व बैंकले अफगानिस्तानमा आफ्ना ६० करोड डलरका चारवटा परियोजना रोकेको छ। तालिवान सरकारले घोषणा भए पनि छात्राहरूलाई माध्यमिक विद्यालय जान नदिएपछि बैंकले यो निर्णय लिएको हो। बैंकका यी चार परियोजना...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घेराबन्दीमा रहेको युक्रेनी शहर मारिपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोकिने बताएका छन्। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा गरिरहेको आक्रमणको क्रममा सबैभन्दा बढी...
एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ। यस पटकको विश्वकपमा खेलकुदको सामग्री उत्पादन गर्ने कम्पनी एडिडासको...
रुसले युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा नरहेको बताएको छ। रुसी सरकार प्रवक्ता दिमित्री पेस्कोभले यस वार्तालापमा रुसले केही आशाजनक नदेखेको बताए। तर, थप प्रगति भए जानकारी गराउने उनले बताए। ...
मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ । त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक...
उत्तर कोरिया यतिबेला विश्वबाट पूर्णतया एक्लिएको छ। पहिलो पटक यो देश संसारबाट यसरी विच्छेद भएको हो। किम जोङ उन परिवारले तीन पुस्तादेखि उत्तर कोरियामा शासन गर्दै आएको छ। यहाँका नागरिकहरूले...
पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव पेस गरेका छन्। विपक्षी दलका नेता शाहबाज सरिफले सोमबार राष्ट्रियसभामा पनि अविश्वासको प्रस्ताव पेस गरेका हुन्। जसमा अप्रिलको पहिलो हप्तामा मतदान हुन सक्छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो। ...
उनले भने, “सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम बुझाउन हामीले तीन क्यासिनो कम्पनीलाई पाँच दिनको समय दिएका थियौँ, उहाँहरूले बक्यौँता नबुझाएकाले बन्द गराउनका लागि पत्राचार गरेका हौँ ।” ...
मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको जिकिरसमेत गरे । उनले भने, “म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा...
मोटरसाइकलमा सवार उनीहरूको टिपरको टायरले च्यापेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा ३० वर्षीय रोहन तामाङ गम्भीर घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार...
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने तथा आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता...