समाचार

दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।

बुधबार, ०३ असार २०८३
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुन:निर्माण कोषमा

जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुन:निर्माण कोषमा

जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ । ...

बुधबार, ०३ असार २०८३
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् । ...

बुधबार, ०३ असार २०८३
संविधान दिवस मनाउन राष्ट्रपति पौडेल टुडिखेलमा

संविधान दिवस मनाउन राष्ट्रपति पौडेल टुडिखेलमा

राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुडिखेलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा सरिक भएका छन् । ...

बुधबार, ०३ असार २०८३
‘संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो’

‘संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११औँ संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आइपरेको बताएका छन् । ...

बुधबार, ०३ असार २०८३
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने

जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ...

बुधबार, ०३ असार २०८३
विविध कार्यक्रम गरी मनाइँयो टुंडिखेलमा संविधान दिवस (तस्विरहरु)

विविध कार्यक्रम गरी मनाइँयो टुंडिखेलमा संविधान दिवस (तस्विरहरु)

विविध कार्यक्रम गरी मनाइँयो टुंडिखेलमा संविधान दिवस (तस्विरहरु) ...

बुधबार, ०३ असार २०८३
एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । ...

बुधबार, ०३ असार २०८३
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् । ...

बुधबार, ०३ असार २०८३
आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ...

बुधबार, ०३ असार २०८३
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्  । ...

बुधबार, ०३ असार २०८३