समाचार

बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी

नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । यो पालिकामा वडा नम्बर १ मा प्यानलसहित नेकपा...

ललितपुरमा चिरिबाबुको दोब्बरले अग्रता

ललितपुरमा चिरिबाबुको दोब्बरले अग्रता

ललितपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका चिरिबाबु महर्जन दोब्बर मतले अग्रता लिएका छन्।  ...

मंगलबार, ०५ जेठ २०८३
२ मतले गाउँपालिका अध्यक्षमा निर्वाचित भए कांग्रेसका लालचन

२ मतले गाउँपालिका अध्यक्षमा निर्वाचित भए कांग्रेसका लालचन

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। ...

मंगलबार, ०५ जेठ २०८३
युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै

युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै

युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै गएको संकेत देखिएको छ । किएभमा जारी कर्फ्यूलाई केही खुकुलो बनाइएको छ। ...

मंगलबार, ०५ जेठ २०८३
स्थगित भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय

स्थगित भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय

निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो—अनुगमनसमेत गरिरहेको छ । मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणस्थलमा जोडिएका सीसी क्यामेरा र ‘भोट काउन्टिङ भिडियो...

मंगलबार, ०५ जेठ २०८३
रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी निर्वाचित

रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी निर्वाचित

पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने नेकपा एमालेका राजेन्द्र पाण्डेले सात हजार २ सय ६२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अमृतादेवी कुँवर...

मंगलबार, ०५ जेठ २०८३
शेख मोहम्मद बिन जायद अल नहयान युएईको नयाँ राष्ट्रपति नियुक्त

शेख मोहम्मद बिन जायद अल नहयान युएईको नयाँ राष्ट्रपति नियुक्त

जायद अल नहयान युएईको सैन्य बलको उपप्रमुख हुन्। उनले बेलायतको रोयल मिलिट्री एकेडेमी स्याण्ड्हर्स्टबाट स्नातक गरेका छन्। सन् २००३ मा उनलाई बुवा जायद बिन सुल्तानले अबुधाबीको उपयुवराज घोषित गरेका थिए।...

मंगलबार, ०५ जेठ २०८३
ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता

बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार हुन् । उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र...

मंगलबार, ०५ जेठ २०८३
भरतपुरमा रेणुको अग्रता

भरतपुरमा रेणुको अग्रता

भरतपुरमा अहिले तीन स्थानमा मतगणना भइरहेको छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेको थियो । शुक्रबार भएको मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका...

मंगलबार, ०५ जेठ २०८३
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बृद्धि

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य...

मंगलबार, ०५ जेठ २०८३
काठमाडौँमा  ४०२ मतका साथ बालेनको अग्रता

काठमाडौँमा ४०२ मतका साथ बालेनको अग्रता

यस्तै महानगरको उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा...

मंगलबार, ०५ जेठ २०८३
रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी

रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी

दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७...

मंगलबार, ०५ जेठ २०८३