समाचार

युरोपमा फैलिदै दुर्लभ रोग ‘मङ्की पक्स’

बेलायती स्वास्थ्य संस्थाका अनुसार ‘मङ्की पक्स’ को सुरुवाती लक्षण फ्लु जस्तै हुन्छ। पहिले टाउको दुख्ने, मांसपेशी दुख्ने, कम्मर दुख्ने, काम ज्वरो आउने, थकान महसुस हुने गर्छ। यसपछि अनुहारमा एक प्रकारको...

विराटनगरको मेयरमा कांग्रेसका कोइराला ६ हजार मतले अगाडि

विराटनगरको मेयरमा कांग्रेसका कोइराला ६ हजार मतले अगाडि

यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले पाँच हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार...

मंगलबार, ०५ जेठ २०८३
नेपालगंजको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

नेपालगंजको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

उपप्रमुखमा पनि गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्दिन राई ७ हजार ३५ मतान्तरले विजयी भएका छन् । राईले १८ हजार ९५० र एमालेकी शान्तिदेवी ढकालको १० हजार ९१५ मत...

मंगलबार, ०५ जेठ २०८३
भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार संगीता तामाङले ६ हजार ९ सय २१ मत ल्याएकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा भिमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी निर्वाचित भएका...

मंगलबार, ०५ जेठ २०८३
ललितपुरमा चिरिबाबुलाई ८ हजारभन्दा बढी मतको अग्रता

ललितपुरमा चिरिबाबुलाई ८ हजारभन्दा बढी मतको अग्रता

ललितपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई ८ हजार बढीको अग्रता कायमै राखेका छन्। ...

मंगलबार, ०५ जेठ २०८३
भरतपुरमा २० हजार मतसहित रेनुको अग्रता कायमै

भरतपुरमा २० हजार मतसहित रेनुको अग्रता कायमै

चितवनको भरतपुर नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्। ...

मंगलबार, ०५ जेठ २०८३
अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई÷दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् । यसैगरी ४०६ गाउँपालिका...

मंगलबार, ०५ जेठ २०८३
थोत्रो गाडीमा ड्राइभर परिवर्तन गर्दैमा रफ्तारले चल्दैनः  विनोद चौधरी

थोत्रो गाडीमा ड्राइभर परिवर्तन गर्दैमा रफ्तारले चल्दैनः  विनोद चौधरी

    युवामा नैराश्यता आउनु सबैभन्दा ठूलो समस्या भएको तथ्य पेश गर्दै उनले हरेक दिन हजारौँ युवा विदेशिने अवस्थाको अन्त्यका लागि प्रयत्न गर्नुपर्ने बताए । विदेश पढ्न जाने विद्यार्थीले वार्षिक अर्बौं...

मंगलबार, ०५ जेठ २०८३
भेटिएको मतपेटिकामा पनि बराबरी मत, गोलाप्रथामा  शम्शेर नै वडाध्यक्षमा विजयी

भेटिएको मतपेटिकामा पनि बराबरी मत, गोलाप्रथामा शम्शेर नै वडाध्यक्षमा विजयी

लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए । तर बिहीबार गणना नभएको एउटा मतपेटिका भेटिएको थियो । त्यसमा रहेको ८४ वटा मत गणना हुँदा...

मंगलबार, ०५ जेठ २०८३
चन्द्रागिरि नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम गिरी निर्वाचित

चन्द्रागिरि नगरपालिकाको मेयरमा कांग्रेसका घनश्याम गिरी निर्वाचित

कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी,...

मंगलबार, ०५ जेठ २०८३
५७० स्थानीय तहको मतपरिणाम सार्वजनिक  हुँदा २९ हजार जनप्रतिनिधि निर्वाचित

५७० स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा २९ हजार जनप्रतिनिधि निर्वाचित

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए । प्रवक्ता पौडेलले पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका...

मंगलबार, ०५ जेठ २०८३
 मतपेटिकाको सिलमा अल्झिए कांग्रेस र एमाले, गणना प्रभावित

 मतपेटिकाको सिलमा अल्झिए कांग्रेस र एमाले, गणना प्रभावित

एउटा मत पेटिकाको सिल खुस्किएको बिषयमा प्रमुख दुइ दल विवादमा उत्रिएपछि बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। उपमहानगरको वडा नं. ११ को मतगणना हुँदै गर्दा एउटा मतपेटिकाको एउटा सिल खुस्किएको...

मंगलबार, ०५ जेठ २०८३