
संयुक्त राष्ट्र संघ (युएन) को नयाँ रिपोर्ट अनुसार कोरोना संक्रमणका कारण गत वर्ष ७ करोडभन्दा बढी मानिस गरिबीको रेखामुनि झरेका छन्। यसमा विकासशील देश, जसले उच्च ब्याजमा ऋण लिएका थिए,...
युक्रेनले आफ्नो भू–क्षेत्रमा कुनै पनि प्रकारले आक्रमण गरे राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने रुसले चेतावनी दिएको छ। ...
आगलागीबाट करिब एक करोडको क्षति भएको प्रारम्भिक आँकलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । गाउँपालिकाको दमकल नभएका कारण नेपालगञ्जबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिएको थियो । आगलागी पीडितलाई...
उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । ...
भारतीय राजधानी दिल्लीमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। यसबाट चिन्तित राज्य सरकारले कोभिड संक्रमित फेला परेको स्कुललाई अस्थायी रूपमा बन्द गर्न निर्देशन दिने भएको छ। ...
समसामयिक महत्वपूर्ण तीन सन्देशहरू सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्न डाक्टर प्रिती भुषाल सहितको टोली आज त्यसतर्फ लागेको छ । यात्राको पहिलो दिन डाक्टर भुषालको टोली आज लुक्ला पुगेको...
मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले जात्राको निरन्तरा स्वरुप जिब्रो छेडेको बताए । यसपटक आफूले अन्तिम पटक जिब्रो छेड्ने उनले यसअघि...
विश्वविद्यालयका नयाँ चारवर्षे शास्त्री तहको कोर्सअनुसार सेटमा पुस्तक उपलब्ध नहुने जस्ता क्याम्पसका विद्यार्थीलाई समस्या हुने गरेको छ भने कक्षाकोठामा पर्याप्त सेतोपाटीको सुविधा उपलब्ध हुन सकेको छैन । यहाँ रहेको वेधशाला...
श्रीलंकाका पूर्वक्रिकेटर धम्मिका प्रसाद देशमा व्याप्त आर्थिक संकट तथा ३ वर्षअघि इस्टरमा भएको आतंकवादी हमलाको विरोधमा भोक हड्तालमा बसेका छन्। ...
इंग्ल्याण्ड टेस्ट टिमका कप्तान जो रुटले कप्तानी पदबाट राजीनामा गरेका छन्। वेष्ट इन्डिज शृंखलामा पराजय भोगेपछि रुटले यो कदम उठाएका हुन्। उनी विगत ५ वर्षदेखि टिमको कप्तान नियुक्त थिए। ...
अमेरिकाले युक्रेनलाई ८ सय मिलियन डलरको सैन्य प्याकेज घोषणा गरेको भोलिपल्टै रुसले युक्रेनको राजधानी किभमा आफ्ना बर्चश्व कायम राख्न हमला तिब्र बनाएको छ। रुस–युक्रेन युद्धको ५१ औं दिन शुक्रबार मस्कोले हवाई...
संवैधानिक इजलासमा कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसी छन् । फागुन १ गते प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ दलका ९८ सांसदहरुले महाभियोग दर्ता गरेका थिए । ...