यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । ...
व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा...
अक्टोबर ११ देखि ३० सम्म युथ–१७ महिला विश्व कप भारतमा निश्चित भएको छ। भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि भाग लिन पाउनेछ। ...
पाकिस्तानी अखबार ‘डन’ को रिपोर्ट अनुसार भारी बर्षाका कारण ९ सय ३७ जनाले ज्यान गुमाइसकेका छन्। मर्नेहरूको सूचीमा ३ सय ४३ बालबालिकाको नाम भएको बताइएको छ। ...
पार्टीको तल्लो समितिले सम्भावित उम्मेदवारको नाम भदौ १८ भित्र प्रदेश कार्यसमितिमा र प्रदेशले रायसहितको नाम भदौ २० मा केन्द्रमा पठाउनु पर्नेछ। ...
“पुरानो सीप सिक्ने कोही छैनन्, हामी मरेपछि सीप पनि मर्ने भयो ।” ...
हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान...
बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । ...
केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रनको योगदान गरे। उनले ४४ बलमा ३ छक्का प्रहार गरे। लुकास ओलुओचले १३ बलमा ५ चौका र १ छक्कासहित अविजित ३० रन जोडे। ...
राजुलाई होस् आएपछि उनको साथी सुनिल पालले एउटा भिडियो सेयर गर्दै खुसी व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘राम्रो समाचार, राजु श्रीवास्तवलाई होस् आएको छ।’ ...
सावनका भतिजा नवीनका अनुसार उनी लामो समयदेखि किड्नीको बिरामीबाट ग्रसित थिए। परिवारले उनलाई निमोनिया भएको भन्दै अस्पताल भर्ना गराएको थियो। ...