समाचार

दोलखामा  ३.७ म्याग्निच्युडको भूकम्प

दोलखामा ३.७ म्याग्निच्युडको भूकम्प

दोलखाको भीमेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ६ बजेर २ मिनेटको समयमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको...

शुक्रबार, १० असोज २०८२
सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रह अदालतद्वारा खारेज

सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रह अदालतद्वारा खारेज

पत्रकारहरुलाई अदालतको सुनुवाईमा उपस्थित हुन रोक लगाइएको थियो भने अहिले पनि सुकीका वकिलहरुलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ । ...

शुक्रबार, १० असोज २०८२
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने

उनकाअनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ । खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत...

शुक्रबार, १० असोज २०८२
रोशी दुर्घटना अनुसन्धान गर्न समिति गठन

रोशी दुर्घटना अनुसन्धान गर्न समिति गठन

उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् । गृहमन्त्री खाँणले काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई...

शुक्रबार, १० असोज २०८२
सुख्खा पहिरोले पुरिएर जुम्लामा दुई बालकको मृत्यु

सुख्खा पहिरोले पुरिएर जुम्लामा दुई बालकको मृत्यु

अर्का बालक हिमिश भने नजिकै नातेदारको छोरा रहेका र घर बनाउने स्थानमा खेल्न गएका थिए । गत वैशाख ९ गते राति सो गाउँपालिका–३ सार्कीबाडामा मानसिंह सार्कीको घर आगलागी हँुदा चार...

शुक्रबार, १० असोज २०८२
नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानसेनापति शर्माको विश्वास

नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानसेनापति शर्माको विश्वास

प्रधानसेनापति शर्माले भारतीय स्थलसेनाध्यक्षलाई नेपाल भ्रमणका निम्ति गरेको आमन्त्रण स्वीकार गर्दै उनले आपसी समन्वय गरी उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ...

शुक्रबार, १० असोज २०८२
आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

एसपी हुँदासम्म हाल आईजीपीमा बढुवा भएका धीरजप्रताप सिंह नै अगाडि रहेको र पछि उनलाई पन्छाएर विश्वराज पोखरेल अघि बढेको उनीहरुले तर्क गरेका छन् । पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको...

शुक्रबार, १० असोज २०८२
नेपाल र विश्व बैंकबीच १८ अर्ब रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर

नेपाल र विश्व बैंकबीच १८ अर्ब रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर

यो दोस्रो 'वृद्धिका लागि वित्त’ आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले २०७८ चैत १० गते अनुमोदन गरेको थियो । वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको परिष्कृत पर्यवेक्षणलाई यस कार्यक्रमले...

शुक्रबार, १० असोज २०८२
मुगुको छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरूद्ध भ्रष्टाचार मुद्दा

मुगुको छायानाथका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेटबाट २९ लाख ७७ हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोप उनीहरुमाथि लगाइएको छ। ...

शुक्रबार, १० असोज २०८२
अमेरिकामा गर्भपतनसँग जोडिएको ५० वर्ष पुरानो फैसला उल्टिन सक्ने

अमेरिकामा गर्भपतनसँग जोडिएको ५० वर्ष पुरानो फैसला उल्टिन सक्ने

ड्राफ्ट बाहिरिएपछि अमेरिकामा प्रदर्शन सुरु भएको छ। मिडिया रिपोर्टमा भनिएको छ, ‘मिड टर्म’ चुनावअघि ड्राफ्ट लिक हुँदा यसको राजनीतिक फाइदा राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टीलाई जानेछ।  ...

शुक्रबार, १० असोज २०८२
विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु

विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु

विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका...

शुक्रबार, १० असोज २०८२