दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पँैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ । ...
बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उहाँ हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आउनुभएको छ तर पहिलेको जस्तो...
दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै...
बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन...
“तमानखोलाका धेरै ठाउँमा खानी छन्, यहाँ धेरै वर्ष पहिले उत्खनन भएका खानीको अवशेष अहिले पनि भेटिन्छन्, ती खानीको अध्ययनका लागि विज्ञ टोली ल्याउनुपर्छ, गाउँपालिकाको बजेटले मात्रै भ्याउँदैन केन्द्र र प्रदेश...
सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथको प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको बताइएको छ। गत साउन १ गते कामपाले जारी गरेको ३५ दिने सूचनाको बेवास्ता गरेपछि...
यसपटक हुम्लामा एक, डोल्पामा नौ, मुगुमा आठ र जुम्लामा २२ बिरामी फेला परेका छन्। प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेङ्गु सङ्क्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य...
आपतकालीन अवस्थामा चिकित्सकहरुकाे अभाव हुँदा यतिबेला बिरामीले उपचारका लागि १०० देखि १२५ घण्टासम्म कुरेर बस्नुपर्ने अवस्था छ। ट्रमामा पनि बिरामीले ४ दिनसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएकाे छ। ...
उनलाई एक कार्यक्रमका बीच राष्ट्रपति द्राैपदी मुर्मूले सम्मानित गरिन्। ...
भारतले पाकिस्तानकाे ट्विटर अकाउन्ट बन्द गरेकाे छ। भारतमा पीएफआइको गतिबिधिमाथि प्रतिबन्ध लगाएपछि पाकिस्तान सरकारले यसकाे कडा विराेध गरेकाे थियो ...
दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले...
युवाले पिङ हालेपछि युवतीले धजा बान्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गथ्र्यो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास भएको हुँदा पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै...