समाचार

सुकुम्वासीको पक्षमा उत्रियो भूमि आयोग, स्थानीय निकायलाई दियो निर्देशन

'कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न(नगराउन यो सूचना प्रकाशित गरिएको छ' ...

पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा

पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा

वरपर घना जङ्गल, बीचमा समथर भूभाग, यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । ...

आइतबार, ०३ जेठ २०८३
मेलम्ची खानेपानीको अवस्था बुझ्न सुरुङ्गको मुखमै पुगे प्रकाशमान

मेलम्ची खानेपानीको अवस्था बुझ्न सुरुङ्गको मुखमै पुगे प्रकाशमान

नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंह बिहीबार मेलम्ची खोलाको आयोजना क्षेत्र स्थलगत अवलोकन गर्न पुगेका छन्। ...

आइतबार, ०३ जेठ २०८३
सिंगापुरले खारेज गर्यो समलिङ्गी विवाह विरोधी कानून, अमेरिकी राष्ट्रपति प्रशन्न

सिंगापुरले खारेज गर्यो समलिङ्गी विवाह विरोधी कानून, अमेरिकी राष्ट्रपति प्रशन्न

सिंगापुर र अमेरिकामा समलिङ्गी जोडीसँग विवाह गर्न वा सम्बन्ध राख्नुलाई अपराध मानिदैन। दुवै देशका संसदले आआफ्नो देशमा यसलाई अपराध मान्ने कानूनको अन्त्य गर्ने पक्षमा मतदान गरेका छन्। ...

आइतबार, ०३ जेठ २०८३
धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

धान झार्ने थ्रेसर मेसिनले किसानलाई सजिलो

धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थ्रेसर मेशिनको प्रयोग बढेको छ । ...

आइतबार, ०३ जेठ २०८३
तीन महिनामा प्राधिकरणले कमायो साढे आठ अर्ब

तीन महिनामा प्राधिकरणले कमायो साढे आठ अर्ब

आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले रु आठ अर्ब ५० करोड (करअघि) नाफा कमाएको हो । ...

आइतबार, ०३ जेठ २०८३
सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । ...

आइतबार, ०३ जेठ २०८३
पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । ...

आइतबार, ०३ जेठ २०८३
नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मान्नुभएन र उहाँ घर फर्किनुभयो ।

आइतबार, ०३ जेठ २०८३
कोइराला निवासबाट शेखरले भने– ‘रहरले मात्रै प्रधानमन्त्री बन्न सकिँदैन, अंकगणितको खेल बिर्सन हुँदैन’

कोइराला निवासबाट शेखरले भने– ‘रहरले मात्रै प्रधानमन्त्री बन्न सकिँदैन, अंकगणितको खेल बिर्सन हुँदैन’

‘प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने होइन। संसदीय प्रणालीमा नम्बरको खेल हुन्छ भन्ने बुझ्नुपर्छ। पहिले संसदीय दल बन्नुपर्यो। संसदीय दलको नेता बन्नुपर्यो। यसबारे हामी सल्लाह गरेर निर्णय गर्छौं।’ ...

आइतबार, ०३ जेठ २०८३