काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । ...
न्याय परिषद्ले १० दिनमा पाँच न्यायाधीशलाई पदबाट घोक्रेठ्याक लगाएको छ। शुक्रबार तीन न्यायाधीशलाई बर्खास्त गरेको न्यायपरिषदले हिजो सोमबार थप दुई न्यायाधीशलाई पनि विदा गरेको छ। ...
गरिब देशमा मात्र होइन, यतिबेला धनी देशमा पनि स्वास्थ्यकर्मीको अभाव देखिएको छ। यो अभावलाइ पूर्ति गर्न धनी देशहरूले स्वयमसेविका र सेवानिवृत्त स्वास्थ्यकर्मीलाई पुनः काममा बोलाइरहेका छन्। तर, केटन भन्छन्, ‘धेरै...
असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । ...
१३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३औँ दिनमा समापन गरिनेछ...
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल...
कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । ...
राष्ट्रियताप्रति साम्पाङको लगाव देखेर मंगलसिंह चकित मात्र परेनन्, भावुक पनि बने। तर, मंगलसिंहले धराने मेयरलाई आफ्नो क्षेत्रमा तत्कालै निम्तो दिन सकेनन्। यसको स्पष्ट कारण थियो, यातायातको असुविधा। ...
२ सय २५ सदस्यीय सिट भएको श्रीलंकामा २० जुलाईमा राष्ट्रपति चुनाव हुँदैछ। राष्ट्रपति पदका लागि रानिल विक्रमसिंघे, साजिथ प्रेमदासा, अनुरा कुमारदिसानायके र दुलास अल्हाप्परुमाले मनोनयन दर्ता गरेका छन्। श्रीलंकाको राजनीतिक...
नेपाल खाद्य संस्थान र राष्ट्रिय बीमा संस्थानले अहिलेसम्म राजश्व नतिरेको थाहा भएको छ। काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थानले राजश्व नतिरेको महानगरको...
काठमाडौँको सुख सुविधा छाडेर र सन्तानलाई समेत चटक्कै छाडेर श्रीमानसँगै दिनरात कृषि पेसामा रमाउँदै छिन् यतिबेला प्रतिमा पनि। सुरुमा नआए पनि श्रीमानको कृषि कर्म देखेर यसै वर्षदेखि आफू पनि सघाउन...
यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत...