समाचार

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । ...

टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टर्कीको दक्षिणपूर्वी क्षेत्रको गाजियनटेपमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । ...

आइतबार, ०३ जेठ २०८३
‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

शरीरमा धुलौधुलो, मुखमा हातले छुदा माटो नै निस्किने, माझेर राखेको भाँडामा पनि माटैमाटो हुने गरेको उहाँको दुःखेसो छ । ...

आइतबार, ०३ जेठ २०८३
संस्कार सिकाउँदै संस्कृत शिक्षा

संस्कार सिकाउँदै संस्कृत शिक्षा

संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । ...

आइतबार, ०३ जेठ २०८३
रास्वपाका मन्त्रीले बुझाए राजीनामा

रास्वपाका मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउनुभएको छ । ...

आइतबार, ०३ जेठ २०८३
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई माघ २७ गते सम्बोधन गर्नुहुने

राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई माघ २७ गते सम्बोधन गर्नुहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको हो । ...

आइतबार, ०३ जेठ २०८३
सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३
हिमालय शमशेर: यस्तो थियो देशलाई उनको योगदान

हिमालय शमशेर: यस्तो थियो देशलाई उनको योगदान

तत्कालीन समयमा तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन। मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो। यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो। ...

आइतबार, ०३ जेठ २०८३
गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताउनुुभएको छ । ...

आइतबार, ०३ जेठ २०८३
डढेलोमा परी ३२ जनाको मृत्यु

डढेलोमा परी ३२ जनाको मृत्यु

“डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” ...

आइतबार, ०३ जेठ २०८३
अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
दुई हजारले घट्यो सुनको मूल्य

दुई हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । ...

आइतबार, ०३ जेठ २०८३