समाचार

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् । ...

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत गर्छ । ...

आइतबार, ०३ जेठ २०८३
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्युएचओको कार्यालयमा भेटवार्ता...

आइतबार, ०३ जेठ २०८३
बालबालिकामा दादुराको लक्षण

बालबालिकामा दादुराको लक्षण

दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो । दादुरा भएका व्यक्तिले दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु दुई दिन अघि र पाँच दिनपछि पनि अरुलाई रोग सार्न सक्छन्...

आइतबार, ०३ जेठ २०८३
लालबन्दीबाट एक अर्बको तरकारी निकासी

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३
‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ । ...

आइतबार, ०३ जेठ २०८३
नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि

नेप्सेमा ३३ दशमलव ५७ अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
फोहोरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

फोहोरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहोरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ । ...

आइतबार, ०३ जेठ २०८३
मायाँदेवी मन्दिरमा राखियो नयाँ गजुर

मायाँदेवी मन्दिरमा राखियो नयाँ गजुर

नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
अर्धवार्षिक समीक्षा: छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

अर्धवार्षिक समीक्षा: छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । ...

आइतबार, ०३ जेठ २०८३
एक महिनापछि बाजुरामा पुनः भूकम्प

एक महिनापछि बाजुरामा पुनः भूकम्प

बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो । ...

आइतबार, ०३ जेठ २०८३
दक्षिण कोरियाको प्रजनन दर घट्दो

दक्षिण कोरियाको प्रजनन दर घट्दो

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ । ...

आइतबार, ०३ जेठ २०८३