समाचार

आगलागीमा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

आगलागीमा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ। ...

आइतबार, ०३ जेठ २०८३
करिब दुई हजार मानिस घरबारबिहीन

करिब दुई हजार मानिस घरबारबिहीन

प्राथमिक विद्यालयका भवनमा बाढी पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन्। ...

आइतबार, ०३ जेठ २०८३
‘चिल गाडी कैले आउन्या ओ’

‘चिल गाडी कैले आउन्या ओ’

अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको देख्दा कतै आफूले खनेको मैदानमा आउने हो कि...

आइतबार, ०३ जेठ २०८३
नेता चुन्दै निजी क्षेत्र : यसरी भिड्दैछन् वरिष्ठ उपाध्यक्षमा तीन व्यवसायी

नेता चुन्दै निजी क्षेत्र : यसरी भिड्दैछन् वरिष्ठ उपाध्यक्षमा तीन व्यवसायी

नेपाल उद्योग वाणिज्य महासङ्घको विधान २०४९ (छैटौँ संशोधन) अनुसार निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप एक मत प्राप्त गर्नुपर्नेछ । ...

आइतबार, ०३ जेठ २०८३
सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। ...

आइतबार, ०३ जेठ २०८३
सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
ह्याम्स अस्पतालको छतमा एयरडाइनेस्टीको हेलिकप्टर सामान्य दुर्घटना

ह्याम्स अस्पतालको छतमा एयरडाइनेस्टीको हेलिकप्टर सामान्य दुर्घटना

धुम्बाराहीरस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
भूतपूर्व सैनिक सम्मेलन कति उपलब्धिमुलक र प्रभावकारी ?

भूतपूर्व सैनिक सम्मेलन कति उपलब्धिमुलक र प्रभावकारी ?

जीवनको ऊर्जाशील समय सैनिक सेवामा विताएका ठूलो सङ्ख्यामा रहेका भूपू सैनिकले सम्मेलनलाई सहकर्मीबीच भेटघाट, सुख–दुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण अवसरका रुपमा लिने गरेको पाइन्छ । ...

आइतबार, ०३ जेठ २०८३
सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ

सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ

पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल रहेका छन् । ...

आइतबार, ०३ जेठ २०८३
शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ...

आइतबार, ०३ जेठ २०८३
घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

दुर्घटनामा बाबुआमासहित पाँच जना बालबालिकाको मृत्यु भएको छ। ...

आइतबार, ०३ जेठ २०८३