समाचार

सगरमाथा आधार शिविरमा आरोहीको ओइरो

आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार...

उपनिर्वाचन: बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

उपनिर्वाचन: बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ। ...

शनिबार, ०२ जेठ २०८३
नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्। ...

शनिबार, ०२ जेठ २०८३
बाफलको गार्मेन्टमा आगलागी शरीरको एक भाग जलेको अवस्थामा फेला

बाफलको गार्मेन्टमा आगलागी शरीरको एक भाग जलेको अवस्थामा फेला

काठमाडौँको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्तिको दाहिने खुटृाको पैतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ। ...

शनिबार, ०२ जेठ २०८३
तनहुँ–१ उपनिर्वाचनः  दुई उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ। निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन्। ...

शनिबार, ०२ जेठ २०८३
पासोमा पर्यो चितुवा

पासोमा पर्यो चितुवा

एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ । ...

शनिबार, ०२ जेठ २०८३
‘कौडे लेक’मा पुग्न पदमार्ग

‘कौडे लेक’मा पुग्न पदमार्ग

“कौडे लेक ऐतिहासिक ठाउँ हो, यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागिरहेका छौँ, अहिलेसम्म पदमार्ग, पाखरी, बगैँचा...

शनिबार, ०२ जेठ २०८३
परेन पानी, फुलेन गुराँस

परेन पानी, फुलेन गुराँस

निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिनेबित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गथ्र्यो । ...

शनिबार, ०२ जेठ २०८३
दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ। ...

शनिबार, ०२ जेठ २०८३
कहिले खुल्छ काठमाडौँको आकाश ?

कहिले खुल्छ काठमाडौँको आकाश ?

आज काठमाडौँको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ। ...

शनिबार, ०२ जेठ २०८३
प्रधानमन्त्रीले बुझ्न नसकेको के हो ओलीको गुनासो?

प्रधानमन्त्रीले बुझ्न नसकेको के हो ओलीको गुनासो?

तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाअभियोग लागेका बेला उनलाई हटाउन भएको कानून व्यवसायीको आन्दोलनका बेला अध्यक्ष ओलीको सल्लाहको उपेक्षा गरिएको कुरा ओलीले बिर्सिहाल्न नसकेकाले अहिले भैरहेको सहमतिको प्रयाशले गति पक्रन...

शनिबार, ०२ जेठ २०८३
एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। ...

शनिबार, ०२ जेठ २०८३