समाचार

पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ। कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो...

खराब प्रदर्शनपछि क्रिकेट मुख्य प्रशिक्षकले दिए राजीनामा

खराब प्रदर्शनपछि क्रिकेट मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजिनामा दिएका छन् । ...

सोमबार, ०६ असोज २०८२
काठमाडौंको डबली सभ्यतालाई पुनःजागरण गरिने

काठमाडौंको डबली सभ्यतालाई पुनःजागरण गरिने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने घोषणा गरेका छन्। ...

सोमबार, ०६ असोज २०८२
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । ...

सोमबार, ०६ असोज २०८२
कता हराए चिरबिर गर्ने भँगेरा ?

कता हराए चिरबिर गर्ने भँगेरा ?

“अहिलेका घरमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो प्वाल र सुविधा छैन । बिजुली बत्तीको झिलीमिली र रङरोगनको गन्धले पनि तिनलाई त्यहाँ बासस्थल बनाउन सहज छैन । गुँड बनाउन खरपातको अभाव, सहरीकरण...

सोमबार, ०६ असोज २०८२
धान फल्ने खेत वनमाराले ढाक्यो

धान फल्ने खेत वनमाराले ढाक्यो

लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । ...

सोमबार, ०६ असोज २०८२
‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

तराई-मधेसमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । ...

सोमबार, ०६ असोज २०८२
अघि बढ्यो कालीगण्डकी करिडोर निर्माण

अघि बढ्यो कालीगण्डकी करिडोर निर्माण

विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । ...

सोमबार, ०६ असोज २०८२
कांग्रेस नेता रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान

कांग्रेस नेता रामचन्द्र पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ । ...

सोमबार, ०६ असोज २०८२
धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

“दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ ।” उनले भने, “असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ ।” ...

सोमबार, ०६ असोज २०८२
चार हजार उम्मेदवारले धरौटी जोगाउन सकेनन्

चार हजार उम्मेदवारले धरौटी जोगाउन सकेनन्

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये एक करोड चार लाख ८७ हजार नौ सय...

सोमबार, ०६ असोज २०८२
जाडोसँगै सुनसान बन्यो तोक्पेगोला

जाडोसँगै सुनसान बन्यो तोक्पेगोला

जाडो नहुँदा तोक्पेगोलामै विभिन्न काम र व्यवसाय गरेर समय बिताउने उनीहरु जाडोको समयलाई घुमघामको अवसर र फुर्सदका रुपमा लिन्छन् । ...

सोमबार, ०६ असोज २०८२