समाचार

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव...

शनिबार, ०२ जेठ २०८३
सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी

सुरक्षित आवास पाएपछि बाढी प्रभावित खुसी

“स्थानीय सरकार छ भन्ने अनुभूति हामीलाई भएको छ । हाम्रो वर्षौंदेखिको समस्या समाधान भएको छ ।” ...

शनिबार, ०२ जेठ २०८३
बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !

बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !

अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । ...

शनिबार, ०२ जेठ २०८३
मनाङका पशु चौपायामा लम्पी स्किन

मनाङका पशु चौपायामा लम्पी स्किन

हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । ...

शनिबार, ०२ जेठ २०८३
काभ्रेपलाञ्चोकका तीन हजार सात सय घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकका तीन हजार सात सय घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । ...

शनिबार, ०२ जेठ २०८३
'बगान समाज परिवर्तन गर्ने चलचित्र'

'बगान समाज परिवर्तन गर्ने चलचित्र'

“एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पु¥याउने प्रयाश गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ” ...

शनिबार, ०२ जेठ २०८३
चट्याङ लागेर किशोरीको मृत्यु

चट्याङ लागेर किशोरीको मृत्यु

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो । ...

शनिबार, ०२ जेठ २०८३
बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको...

शनिबार, ०२ जेठ २०८३
चिया कफी  प्रवर्धनमा स्थानीय तह

चिया कफी प्रवर्धनमा स्थानीय तह

लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू...

शनिबार, ०२ जेठ २०८३
नेप्से परिसूचक २५ अङ्कले बढ्यो

नेप्से परिसूचक २५ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । ...

शनिबार, ०२ जेठ २०८३
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पु¥याइएको छ । ...

शनिबार, ०२ जेठ २०८३