समाचार

त्रिशूली नदीमा बस खस्यो: १५ जना घाइतेको उद्धार

त्रिशूली नदीमा बस खस्यो: १५ जना घाइतेको उद्धार

काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ। ...

शनिबार, ०२ जेठ २०८३
आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

“डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो।” ...

शनिबार, ०२ जेठ २०८३
बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

“पुलको कारण बालबालिकालाई विद्यालयसम्म नै आउन कठिनाइ भएको छ। पानी परेको अवस्थामा उनीहरुलाई झनै जोखिम छ।” ...

शनिबार, ०२ जेठ २०८३
तरकारी बजारमा घट्यो गोलभेंडाको मूल्य

तरकारी बजारमा घट्यो गोलभेंडाको मूल्य

सार्वजनिक सूचीअनुसार नेपाली गोलभेंडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेंडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५० रुपैयाँमा कारोबार भईरहेको छ। ...

शनिबार, ०२ जेठ २०८३
घट्यो गोलभेंडाको मुल्य

घट्यो गोलभेंडाको मुल्य

नेपाली तरकारी तथा फलफूल बजारमा गोलभेंडाको मुल्य घटेको छ। ...

शनिबार, ०२ जेठ २०८३
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ। ...

शनिबार, ०२ जेठ २०८३
भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

शनिबार, ०२ जेठ २०८३
हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो । दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उहाँसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ...

शनिबार, ०२ जेठ २०८३
मन्त्री किरातीलाई पितृ शोक

मन्त्री किरातीलाई पितृ शोक

बुधबार विहान समाजिक संञ्जाल मार्फत उनले आफ्नो बुवाको निधन भएको जानकारि दिएका हुन् । ...

शनिबार, ०२ जेठ २०८३
आज पाँच प्रदेशमा बर्षाको सम्भावना

आज पाँच प्रदेशमा बर्षाको सम्भावना

न्यून चापीय प्रभावकै कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । ...

शनिबार, ०२ जेठ २०८३
मौलिक गाउँ निसेलढोर

मौलिक गाउँ निसेलढोर

तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भीर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । समथर भू–भागमा घर, गोठ र स्याउका बगान छन्...

शनिबार, ०२ जेठ २०८३