समाचार

व्याटलको सुरुवात गरेको छु : प्रधानमन्त्री दाहाल

व्याटलको सुरुवात गरेको छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् । ...

शुक्रबार, ०१ जेठ २०८३
रहेनन् वरिष्ठ पत्रकार राजेश्वर नेपाली

रहेनन् वरिष्ठ पत्रकार राजेश्वर नेपाली

वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
गौतमबुद्धबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आज देखि हङकङ र दिल्ली उडान भर्दै नेवानि

गौतमबुद्धबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आज देखि हङकङ र दिल्ली उडान भर्दै नेवानि

नेपाल वायुसेवा निगमले मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । ...

शुक्रबार, ०१ जेठ २०८३
सुनसान छन् होमस्टे

सुनसान छन् होमस्टे

घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् ...

शुक्रबार, ०१ जेठ २०८३
सत्तालाई ‘बार्गेनिङको टुल’ बनाउने प्रवृत्ति बढ्दै छ : महामन्त्री गगन थापा

सत्तालाई ‘बार्गेनिङको टुल’ बनाउने प्रवृत्ति बढ्दै छ : महामन्त्री गगन थापा

सोमबार सामाजिक सञ्जालमा पोष्ट राख्दै भ्रष्टाचारका काण्डहरू सार्वजनिक भएपनि ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउँने काम भईरहेको बताए । ...

शुक्रबार, ०१ जेठ २०८३
चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो। ...

शुक्रबार, ०१ जेठ २०८३
तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा

तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा

“उक्त टोलीले गोसाइकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ,” ...

शुक्रबार, ०१ जेठ २०८३
क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन। उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ। तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन।...

शुक्रबार, ०१ जेठ २०८३
महानगरभित्रका व्यापारिक भवनहरुले अब पार्किङ शुल्क लिन नपाउने

महानगरभित्रका व्यापारिक भवनहरुले अब पार्किङ शुल्क लिन नपाउने

काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निणर्य कार्यान्वयन हुने भएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

एकातिर बूढीगण्डकी अर्काेतिर नेत्रावती। यही दुई नदीको सङ्गममा छ नरसिंह धाम। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
कोशी प्रदेशमा बजेट होलिडे

कोशी प्रदेशमा बजेट होलिडे

कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३