समाचार

संरक्षणको अभावमा जीर्ण बन्दै पार्क

संरक्षणको अभावमा जीर्ण बन्दै पार्क

विसं २०७७ मा रु ३५ लाख लागतमा निर्माण गरिएको सदरमुकाम चौतारास्थित बाल उद्यान अहिले जीर्ण बनेको छ। ...

शनिबार, ०४ असोज २०८२
राष्ट्रपतिले उपचार खर्च आफैँ बेहोर्ने

राष्ट्रपतिले उपचार खर्च आफैँ बेहोर्ने

उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहनुभएको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ । ...

शनिबार, ०४ असोज २०८२
हराएका किशोरीको खोजी गर्दा सात जनाका शव भेटिए

हराएका किशोरीको खोजी गर्दा सात जनाका शव भेटिए

मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन। ...

शनिबार, ०४ असोज २०८२
‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

‘युक्रेन युद्धमा एक लाख रुसी मारिए’

युक्रेन युद्धका कारण गत डिसेम्बर यता एक लाख रुसी मारिएका अमेरिकाले जनाएको छ। ...

शनिबार, ०४ असोज २०८२
ठगीमा संलग्नताको आरोपमा पूर्वमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ

ठगीमा संलग्नताको आरोपमा पूर्वमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ

राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नता रहेको देखिएकाले पक्रा िगरिएको उहाँको भनाइ छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । ...

शनिबार, ०४ असोज २०८२
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन्। ...

शनिबार, ०४ असोज २०८२
अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । ...

शनिबार, ०४ असोज २०८२
सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । ...

शनिबार, ०४ असोज २०८२
पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

“सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौँ।” ...

शनिबार, ०४ असोज २०८२
धार्केमा भासिएको सडक खुल्न अझै केही घन्टा लाग्ने

धार्केमा भासिएको सडक खुल्न अझै केही घन्टा लाग्ने

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा  सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् । ...

शनिबार, ०४ असोज २०८२
महिला पत्रकारहरूको मेची–महाकाली साइकल यात्रा

महिला पत्रकारहरूको मेची–महाकाली साइकल यात्रा

पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सु सहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो । न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु गरेको सहभागीले बताएका छन्...

शनिबार, ०४ असोज २०८२