समाचार

सिक्किमः बाढीमा परी २३ भारतीय सेना बेपत्ता

भारी वर्षापछिको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन्। भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो। ...

धादिङको मजुवामा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

धादिङको मजुवामा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम...

शुक्रबार, ०१ जेठ २०८३
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
रहिनन् प्रसिद्ध गायिका 'मेलोडी मुन' दिलमाया

रहिनन् प्रसिद्ध गायिका 'मेलोडी मुन' दिलमाया

स्वरसम्राट नारायण गोपालसँग "विछोडको पिडा नसकी खप्न दशैंको बेला तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा..." बोलको गीत गायकी दिलमायालाई "मेलोडी मुन" भनेर पनि चिनिन्छ । ...

शुक्रबार, ०१ जेठ २०८३
बझाङ भूकम्प : सडक अवरुद्ध हुनुका साथै दर्जनौ घर भत्किए, तस्विरहरु

बझाङ भूकम्प : सडक अवरुद्ध हुनुका साथै दर्जनौ घर भत्किए, तस्विरहरु

बझाङका धेरै भौतिक संरचनामा क्षति पुगेको र भूकम्पका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । ...

शुक्रबार, ०१ जेठ २०८३
प्रमुख प्रतिपक्षको गर्जनः ‘गठबन्धन दलका परिवारका सदस्यले शासन गरेका छन्’

प्रमुख प्रतिपक्षको गर्जनः ‘गठबन्धन दलका परिवारका सदस्यले शासन गरेका छन्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलका परिवारका सदस्यहरुले शासनको निर्णय गरिरहेको आरोप लगाएका छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो। ...

शुक्रबार, ०१ जेठ २०८३
निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचोः डा उप्रेती

निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचोः डा उप्रेती

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन्। विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
पहिले दुर्व्यसनीको अखडा, अहिले ड्रागन फ्रुटको बगैँचा

पहिले दुर्व्यसनीको अखडा, अहिले ड्रागन फ्रुटको बगैँचा

“तीन वर्षअघि यहाँ ड्रागन फ्रुटको खेती गर्न सकिन्छ भन्ने विषय धेरैलाई पत्याउर लाग्दैनथ्यो” ...

शुक्रबार, ०१ जेठ २०८३
ललितपुरमा भोलिदेखि अन्तर्राष्ट्रिय चट्याङ सम्मेलन

ललितपुरमा भोलिदेखि अन्तर्राष्ट्रिय चट्याङ सम्मेलन

सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने छ। ...

शुक्रबार, ०१ जेठ २०८३