समाचार

भूकम्प प्रभावितको बसोवासबारे दलसँग परामर्श गर्दै प्रधानन्त्री

भूकम्प प्रभावितको बसोवासबारे दलसँग परामर्श गर्दै प्रधानन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आव्हान गरेका छन् । ...

शुक्रबार, ०१ जेठ २०८३
पूर्व प्रधानमन्त्री नेपाल चीन जाँदै

पूर्व प्रधानमन्त्री नेपाल चीन जाँदै

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज औपचारिक भ्रमणमा चीन जाने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्षका हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उनी पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको...

शुक्रबार, ०१ जेठ २०८३
आचार संहिता उलंघन गरेका पत्रकारलाई सम्झाउँदै प्रेस काउन्सिल

आचार संहिता उलंघन गरेका पत्रकारलाई सम्झाउँदै प्रेस काउन्सिल

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने...

शुक्रबार, ०१ जेठ २०८३
भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’

भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’

“भूकम्प जाँदा होश नै भएन। बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो। अस्पतालसम्म आइपुगेका छौँ। केही दिनमा ठीक होला भन्ने विश्वास छ” ...

शुक्रबार, ०१ जेठ २०८३
सौराहामा हात्ती परीक्षण स्वास्थ्य शिविर

सौराहामा हात्ती परीक्षण स्वास्थ्य शिविर

सौराहास्थित हात्ती प्रजनन् केन्द्रमा इलाफेन्ट हेल्थ क्याम्प २०२३ आजदेखि सुरु गरिएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
चार दशकपछि किन्ताङ खोलामा बेलीब्रिज

चार दशकपछि किन्ताङ खोलामा बेलीब्रिज

धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ। सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो। ...

शुक्रबार, ०१ जेठ २०८३
काठमाडौं महानगरको ‘साथी महानगर’ परियोजना कार्यान्वयनमा

काठमाडौं महानगरको ‘साथी महानगर’ परियोजना कार्यान्वयनमा

काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ योजना कार्यान्वयनमा ल्याएको छ। ...

शुक्रबार, ०१ जेठ २०८३
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक...

शुक्रबार, ०१ जेठ २०८३
प्रधानाध्यापकद्वारा विद्यालयमै झुण्डिएर आत्महत्या

प्रधानाध्यापकद्वारा विद्यालयमै झुण्डिएर आत्महत्या

गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। ...

शुक्रबार, ०१ जेठ २०८३
कोरोनामा बन्द भएका फिल्म हल खुल्न सकेनन्

कोरोनामा बन्द भएका फिल्म हल खुल्न सकेनन्

कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो। उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गथ्र्यो। ...

शुक्रबार, ०१ जेठ २०८३
भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो। ...

शुक्रबार, ०१ जेठ २०८३