
एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन्...
उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण...
“हाम्रा दुःखकष्ट सुनाएर थाकियो । सबैले देखेकै छन्... माथि भिर तल खोला, के गरेर खानु ?” ...
काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले मकवानपुरको हेटौँडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। हेटौँडास्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो । ...
बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । ...
पशुपति क्षेत्र बिकास कोषले आफैंले बनाएको नीति विपरित पशुपति क्षेत्रको बिकासमा वैदेशिक सहयोग लिन लागेको छ। ...
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेका एक पूर्व सचिव दीप बस्न्यात भारतको नयाँदिल्लीमा रहेको जानकारी प्राप्त भएको छ। ...
‘कमिसन’ र भ्रष्टाचारको जालो कुनै न कुनै रुपले राजनीतिक नेतृत्वबाट संरक्षित रहेकाले राजनीतिक क्षेत्रलाई स्वच्छ नबनाइ भ्रष्टाचार निर्मूल गर्न नसकिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठम्याई छ। ...
गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् ।
केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ । ...
एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । ...
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक अर्थमन्त्री प्रकाश शरण महत केन्द्रित हुनपुगेको छ। सभापतिहरुमात्र होइन मन्त्रीपरिषदका सदस्य समेतले मन्त्री महतमाथि पार्टीभित्रको गुटगत आग्रह राखेर पक्षपात गरेको दोष लाएका छन्। ...