समाचार

भीमदत्त नगर वडाध्यक्ष एवं प्रवक्ता महेन्द्र खड्का मृत फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो । ...

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। ...

विहीबार, ३१ बैशाख २०८३
अघि बढ्यो वर्षौंदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया

अघि बढ्यो वर्षौंदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया

गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधानको लिलामी प्रक्रिया अघि बढाएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
जापान भूकम्प अपडेट: मृत्यु हुनेको व्यक्तिको सङ्ख्या २०३ पुग्यो, ६८ अझै बेपत्ता

जापान भूकम्प अपडेट: मृत्यु हुनेको व्यक्तिको सङ्ख्या २०३ पुग्यो, ६८ अझै बेपत्ता

जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। ...

विहीबार, ३१ बैशाख २०८३
भिमादमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

भिमादमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ। ...

विहीबार, ३१ बैशाख २०८३
भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस: प्रधानमन्त्री

भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएको सम्झौताको बारे धेरै तनाव लिन आवश्यक नभएको बताएका छन्। ...

विहीबार, ३१ बैशाख २०८३
डोलेश्वरमा महायज्ञ

डोलेश्वरमा महायज्ञ

केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचिमा ‘मुस्ताङ’

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचिमा ‘मुस्ताङ’

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका...

विहीबार, ३१ बैशाख २०८३
खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात

खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात

दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ। ...

विहीबार, ३१ बैशाख २०८३
नेपाली कागजको माग बढी, उत्पादन कम

नेपाली कागजको माग बढी, उत्पादन कम

म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ। ...

विहीबार, ३१ बैशाख २०८३
क्रिकेटर सन्दीप लामिछानेमाथि आज कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने

क्रिकेटर सन्दीप लामिछानेमाथि आज कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने

बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । ...

विहीबार, ३१ बैशाख २०८३
आचरण विपरित कार्य गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पदः डा. शर्मा

आचरण विपरित कार्य गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पदः डा. शर्मा

काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् । ...

विहीबार, ३१ बैशाख २०८३